ओट्टावा, २० मङ्सिर : चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका
नयाँ दिल्ली, २० मङ्सिर : भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले
टोक्यो, २० मङ्सिर : जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले बिमानमा सबार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका
कोलम्बो, १९ मङ्सिर : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सात दिनभित्रमा मुलुकको राजनीतिक सङ्कट समाधान गर्ने आश्वासन दिनुभएको छ । उहाँले नियुक्त गरेका प्रधानमन्त्री महेन्दा राजापाक्षे र उहाँको मन्त्रिपरिषद्लाई अदालतले
मड्रिड, १९ मङ्सिर : स्पेनका एउटा अदालतले बुधबार यौन दुव्र्यवहार गर्ने पाँच जनालाई नौ वर्ष जेल सजायको फैसला गरिदिएको छ । एक जना महिलालाई सामूहिक रूपमा यौन दुव्र्यवहार गरेको ठहर
सोल, १९ मङ्सिर : दक्षिण कोरिया र उत्तर कोरियाको संयुक्तरुपमा सडक निरीक्षण गर्ने समय तय गर्न वार्ता हुने भएको छ । कोरियाली प्रायद्वीपको सीमा क्षेत्रमा सडक निरीक्षणका लागि दुई कोरियाबीच
घाज्नी, अफगानिस्तान, १९ मङ्सिर : अफगानिसतानको पूर्वी प्रान्तमा सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध गरिएको कारबाहीको क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार
त्रिपोली, १९ मङ्सिर : लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ । गैरकानुनी रुपमा सो जलक्षेत्रमा आएका
वेलिङ्गटन, न्यूजिल्याड, १९ मङ्सिर : न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन्
सान फ्रान्सिस्को, १९ मङ्सिर : जेफ बेजोसले पाँच वर्षअघि पूर्वानुमान गर्नुभएको थियो अमेजनका सामग्रीहरु ड्रोनले आजसम्ममा मानिसका घरदैलोमा पु¥याउन थाल्नेछन् । अमेजनका ग्राहकहरु अझै पनि त्यो दिनको पर्खाइमा छन् ।