
इस्लामावाद, १७ मङ्सिर: अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाउनुभएको छ । पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी

दोहा, कतार, १७ मङ्सिर: कतारले ग्यास उत्पादनमा आफ्नो क्षमता बढाउने लक्ष्यका साथ सन् २०१९ को शुरूमा तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) बाट बाहिरिने भएको कतारका इन्धन मन्त्री साद अल–कावीले

पेरिस, १७ मङ्सिर: फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले पेरिसमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक स्वरुप लिएपछि प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुसँग सोमबार आपतकालीन बैठक डाक्नु भएको छ । फ्रान्सको राजधानीमा भएको प्रदर्शनका क्रममा

सीमा क्षेत्रमा जारी आप्रवासी समस्या समाधानबारे छलफल वासिङटन, १७ मङ्सिर: मेक्सिकोका नयाँ विदेशमन्त्री म्यार्सेलो इब्रार्ड र अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओबीच आइतबार भेटवार्ता भएको छ । यी दुई देशको सीमा

काटोविस, पोल्याण्ड, १६ मङ्सिर: विश्वका करिब २०० राष्ट्रका प्रतिनिधि सहभागी रहेको राष्ट्रसंघीय जलवायु वार्ता आइतबारदेखि शुरू भएको छ । भयावह वातावरणीय जोखिमले विश्वको ध्यानाकर्षण गरिरहेको अवस्थामा छलफलका लागि जम्मा भएका

ब्युनस आयर्स, अर्जेन्टिना, १६ मङ्सिर: भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा

माजा जारनेका पोल्यान्ड, १६ मङ्सिर: “यो परिवारको कुरा हो । मेरो बुबा, मेरो हजुरबुबा खानीमा काम गर्नुहुन्थ्यो, त्यही काम मैले पनि गरिरहेको छु,” पोल्यान्डको दक्षिणी शहर केनुरोमा कोइला खानीमा काम

ब्युनस आयर्स, १६ मङ्सिर: संयुक्तराज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच एकअर्का मुलुकका सामानमा तत्काल थप करवृद्धि नगर्ने सहमति भएको छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र

नयाँ दिल्ली, १६ मङ्सिर: भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा बन्नुहुने भएको छ । आउँदो जनवरी २६ तारिखका दिन हुने ७०औं

वासिङ्टन, १६ मङ्सिर: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने बताउनुभएको छ । सन् २०१९ को जनवरी वा फेब्रुअरी महिनामा दुई देशका