अन्तर्राष्ट्रिय

अमेरिकामा मृत्युदण्ड घट्यो

वासिङ्टन, २८ मङ्सिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युदण्डको प्रयोगका पक्षमा खुलेर मन्तव्य राखेपनि संयुक्तराज्य अमेरिकामा यसको प्रयोगमा कमी आएको पाइएको छ । अमेरिकामा पछिल्ला वर्षहरुमा ऐतिहासिक रुपमै मृत्युदण्ड र

दक्षिण कोरियालीको कार्य समय घट्यो

सेजोङ, २८ मङ्सिर : दक्षिण कोरियालीको साप्ताहिक कार्य समय सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा केही घटेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । कोरियालीहरुले काम र निजी जीवनबीच सन्तुलन

अमेरिकी थुनामा सात वर्षीया बालिकाको मृत्यु

वासिङ्टन, २८ मङ्सिर : संयुक्तराज्य अमेरिकाको थुनामा ग्वाटेमालाकी एक सात वर्षीया बालिकाको मृत्यु भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार दी वासिङ्टन पोस्टले जनाएको छ । न्यू मेक्सिको राज्यमा अमेरिकी सीमा

व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक

बेइजिङ, चीन, २७ मङ्सिर : चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र

द्वन्द्वका कारण सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’

जुबा, २७ मङ्सिर : सुडानमा द्वन्द्वका कारण अविभावक विहिन भएका र बेपत्ता भएका बालबालिकाहरुको सङ्ख्या १५ हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक

रेल र सडक सम्पर्कबारे अभूतपूर्व सम्मेलन गर्न दुई कोरिया सहमत

सोल, २७ मङ्सिर : उत्तर कोरिया र दक्षिण कोरियाले रेल र सडक सञ्जाल जोड्नेबारेमा अभुतपूर्व सम्मेलन आयोजना गर्ने भएका छन् । दुई देशको सिमा क्षेत्रमा यस्तो सम्मेलन आयोजना गर्ने बारेमा

श्रीलङ्काको संसद विघटनको निर्णय अवैधानिक : सर्वोच्च अदालत

कोलम्बो, २७ मङ्सिर : श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ । आदालतले बिहीबार आफ्नो फैसला सुनाउदै सिरिसेनाले गत महिना गरेको निर्णय

मालीमा बन्दूकधारी आक्रमणकारीद्वारा ४७ जनाको हत्या

बामाको, माली, २७ मङ्सिर : मालीको नाइजरसँगको सीमानामा बन्दूकधारीहरूको आक्रमणबाट करिब ५० जना सर्वसाधारणको मृत्यु भएको मालीका अधिकारीहरू र टौरेग समूहले बिहीबार जनाएका छन् । मोटरसाइकलमा आएका बन्दूकधारी एक समूहले

साउदी अरेबियालाइ सहयोग अन्त्य गर्ने विषयमा सिनेट मतदान

वासिङ्टन, २७ मङ्सिर : साउदी अरेबियाले यमनका हुथी विद्रोही विरुद्ध जारी आक्रमणमा अमेरिकी सैनिक सहायता अन्त्य गर्ने वा नगर्ने भन्ने विषयको छलफललाई खुला गर्ने विषयको प्रस्तावलाई अमेरिकी सिनेटले बहुमतले पारित

कारबाहीका दश लडाकू मारिए, १२ पक्राउ

घाज्नी, अफगानिस्तान, २७ मङ्सिर : अफगानिस्स्तानको सरकारी सुरक्षाफौजले लडाकू विमानको सहयोगमा गरेको कारबाहीका क्रममा १० जना तालिबान लडाकू मारिनुको साथै १२ जना पक्राउ परेका छन् । अफगानिस्तानको पूर्वीभागमा पर्ने घाज्नी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.