अन्तर्राष्ट्रिय

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घ पुनर्बहाली

कोलम्बो, १ पुस : श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली हुनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गर्नुभएको छ । सिरिसेनाले गत

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

नोहपेन्ह, १ पुस : कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको

अमेरिकी आन्तरिक सुरक्षा मन्त्री जिन्केद्वारा राजीनामा

वासिङ्टन, १ पुस : यात्रा, राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्री रायन जिन्केले राजीनामा दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष बुझाइएको राजीनामा पत्रमा

बेइजिङमा गोदाम खोल्न विलम्ब गर्दै ‘क्यानाडा गुस’

बेइजिङ, २९ मङ्सिर : क्यानाडाको सुप्रसिद्ध कपडा ब्राण्ड, ‘क्यानाडा गुस’ ले बेइजिङमा बिस्तार गर्ने तयारीमा रहेको भनिएको आफ्नो भण्डारलाई क्यानाडा र चीनबीच देखिएको कूटनीतिक विवादले विलम्ब गराउने जनाएको छ ।

जर्मनको डेउत्से बाहन रेलसेवाद्वारा कर्मचारी यूनियनसँग सम्झौता

बर्लिन, जर्मनी, २९ मङ्सिर : जर्मनीको रेलसेवा सञ्चालक डेउत्से बाहन र उक्त कम्पनीका मुख्य कर्मचारी यूनियनबीच तलबमानमा पुनरावलोकन गर्नेबारे शनिबार एक सम्झौता भएको उक्त कम्पनीले जनाएको छ । गत हप्ता

अफगानिस्तानको शान्तिका नयाँ कदम आवश्यक : चीन

काबुल, अफगानिस्तान, २९ मङ्सिर : अफगानिस्तानको शान्ति प्रक्रियाका लागि नयाँ कदम एवम् फरक मार्गको खोजी गर्नुपर्ने शनिबार चीनले जनाएको छ । चीन–अफगानिस्तान–पाकिस्तान विदेशमन्त्रीहरूबीच भएको वार्तापछि सञ्चारकर्मीसँग बोल्नुहुँदै चिनियाँ राज्य परिषद्

मोबाइलमा २०० भन्दा बढी एप्स प्रयोग गर्छन भारतीयहरू : सर्वेक्षण

नयाँ दिल्ली, भारत, २९ मङ्सिर : भारतीय नागरिकहरूमध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ वटासम्म एप्सको आफ्ना स्मार्ट फोनमा प्रयोग गर्ने गरेको पाइएको एक सर्वेक्षणले देखाएको छ । एआरसी

राजापाक्षेद्वारा राजिनामा

कोलम्बो, २९ मङ्सिर : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिनुभएको छ । राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको भिडियोहरू सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले

प्रसाद खाँदा भारतमा एघारको मृत्यु, ९३ बिरामी

नयाँदिल्ली, २९ मङ्सिर : भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ । मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य

भारत प्रशासित काश्मिरमा भीडन्त

श्रीनगर, भारत प्रशासित काश्मिर, २९ मङ्सिर : भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षाकर्मी र सो क्षेत्रमा आतङ्ककारी क्रियाकलापहरु सञ्चालन गर्दै आएका हतियारधारीबीच भीडन्त भएको छ । प्राप्त समाचारअनुसार श्रीनगर शहरबाट करिब

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.