अन्तर्राष्ट्रिय

माल्दीभ्सका राष्ट्रपति भारत भ्रमणमा

नयाँदिल्ली, २ पुस : भारत भ्रमणमा रहनुभएका माल्दीभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई राष्ट्रपति भवन नयाँदिल्लीमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वागत गर्नुभएको छ । राष्ट्रपति सोलिह तीन दिने भारत भ्रमणका

विस्फोटका बारेमा प्रहरी छानबिन शुरु

टोकियो, २ पुस : जापान प्रहरीले आइतबार राति साप्पोरोस्थित एक रेष्टुराँमा भएको शक्तिशाली विस्फोटको छानबिन थालेको जनाएको छ । उक्त विस्फोटबाट ४२ जना घाइते हुनुका साथै वरिपरिका केही भवनमा क्षति

अमेरिकी सिनेटको मतदानप्रति साउदी अरेबिया आक्रोशित

रियाद, २ पुस : अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको “हस्तक्षेप” भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई सन् २०२० मा कार्यान्वयनमा ल्याइने

क्याटोभिट्स, पोल्याण्ड, १ पुस : विश्वका करिब २०० देशका प्रतिनिधिहरूको सहभागितामा पोल्याण्डमा भएको छलफलपछि वार्ताकारहरूले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई सन् २०२० मा कार्यान्वयनमा ल्याउनका लागि आवश्यक थुप्रै खालका विकल्पहरूमा सहमति

याजिदी महिलाको सुरक्षा गरियोस् : मुरद

दोहा, कतार, १ मङ्सिर : नोबेल पुरस्कार विजेता तथा इराकी जिहादी समूहको निगरानीमा रहेका पूर्व युद्धबन्दी नादीया मुरदले इश्लामिक स्टेट (आइएस) समूहका नेताहरूलाई याजिदी अल्पसङ्ख्यक समुदायका महिलाहरूमाथिको अपराधबारे अन्तराष्ट्रिय अदालतमा

यमनमा युद्धविराम भएकै बेला भिडन्त, २९ को मृत्यु

दुबइ, १ पुस : विद्रोहीहरुको नियन्त्रणमा रहेको यमनको होडेइडा सहरमा हवाइ आक्रमणसँगै स्थलगत भिडन्त भएको छ । संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामको उल्लङ्घन गर्दै भिडन्त भएको सरकार पक्षीय श्रोत र

खाशोज्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविन का लागि राष्ट्रसंघको आग्रह

दोहा, कतार, १ पुस : संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विश्वसनीय छानविन गरी वास्तविकतालाई बाहिर ल्याउन

रुसमा छ बालबालिकाको मृत्यु

मस्को, १ पुस : रुसका विभिन्न शहरमा घरमा भएका आगलागीमा परेर छ बालबालिका सहित दश जनाको मृत्यु भएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् । उराल पर्वतको दक्षिणी क्षेत्रमा अवस्थित बास्कोरटोस्टानमा

खानीे दुर्घटनामा सात जनाको मृत्यु

बेइजिङ, १ पुस : चीनको दक्षिण पश्चिमी क्षेत्रमा रहेको एउटा कोइला खानीमा भएको दुर्घटनामा सात जना मजदूरको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै

सीमाक्षेत्रमा आक्रमण भएपछि इरानी कुटनीतिज्ञसँग विरोध

इस्लामाबाद, १ पुस : इरानसँगको सीमाक्षेत्रमा गस्तीमा रहेका पाकिस्तानी सेनालाई इरानमा सक्रिय लडाकूहरुले बारुदी सुरुङ (एम्बुस)मा पारेर हत्या गरेको भन्दै पाकिस्तानले इरानी कुटनीतिज्ञसँग बिरोध जनाएको छ । उक्त एम्बुसमा परेर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.