अन्तर्राष्ट्रिय

भियतनाममा भारी र बाढीपछि जनजीवन सामान्य बन्दै

हनोइ, २९ मङ्सिर : केही दिनअघिको भारी वर्षा र त्यसबाट आएको बाढीमा परी ठूलो जनधनको क्षति भएको मध्य भियतनामको जनजीवन सामान्य बन्दै गएको अधिकारीहरुले बताएका छन् । सो बाढीमा परी

श्रीलङ्कामा अवैधानिक प्रयास असफल, विश्वलाई नयाँ सन्देश

जीवन भण्डारी । काठमाडौँ, २९ मङ्सिर : श्रीलङ्कामा अघिल्लो महिना भएको अवैधानिक प्रयास असफल भएर पुरानै अवस्थामा फर्किने स्थिति सृजना भएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चालेको अवैधानिक कदम लगभग असफल भएको

राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षे पछाडी हट्ने

कोलम्बो, २८ मङ्सिर : श्रीलङ्काका शसक्त नेता महिन्दा राजापाक्षे पछाडी हट्ने सङ्केत देखिएको छ । उहाँले प्रधानमन्त्रीको पदमा बसिरहदा विवाद देखिएकाले त्यसबाट बाहिरिने तयारी गर्नुभएको राजापाक्षेका छोराले शुक्रबार बताएका छन्

भारतीय अदालतमा चितुवा पसेपछि त्रास

अहमेदावाद, भारत, २८ मङ्सिर : भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् । “चितुवालाई देखेपछि अदालतका

खशोज्जीको हत्या साउदी राजकुमारका निकटस्थले गरेको दावी

इस्तानबुल, २८ मङ्सिर : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डाेगानले साउदी पत्रकार जमाल खशोज्जीको हत्या साउदी अरबका राजकुमारका निकटस्थहरुले गरेको दाबी गर्नुभएको छ । एर्डाेगानले इस्तानबुलमा आयोजित एक सम्मेलनमा भन्नुभयो, “घटनास्थलमा

‘घुस दिनु’ गलत भएको ट्रम्पलाई अनुभुति भएको छ : पूर्व वकील कोहेन

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २८ मङ्सिर : अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम घडीमा दुई महिलालाई ‘हस–मनी’ (घुस) दिनु गलत भएको अनुभूति राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएको उहाँका पूर्व वकील मिसेल कोहेनले शुक्रबार

विपक्षीमाथि भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

जेनेभा, २८ मङ्सिर : संयुक्त राष्ट्रसंघको अधिकार प्रमुखले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा विपक्षीमाथि सरकारी सुरक्षाकर्मीहरूले गरेको आक्रमणको शुक्रबार निन्दा गर्नु भएको छ । निर्वाचनको पुर्वसन्ध्यामा विपक्षीले निकालेको प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि

इटालीद्वारा घाटा बजेट दुई प्रतिशतमा झार्ने प्रतिवद्धता

मिलान, इटाली, २८ मङ्सिर : इटालीले इयूद्वारा लगाइने प्रतिबन्धलाई टार्न सरकारद्वारा प्रस्तावित घाटा बजेटलाई कुल ग्राहस्थ उत्पादनको दुई प्रतिशत बराबर बनाउने नयाँ योजना सार्वजनिक गरेको छ । यस पहिले प्रस्तावित

काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

भोपाल, मध्य प्रदेश, २८ मङ्सिर : भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्नु हुने भएको छ । डिसेम्बर १३ मा मध्य प्रदेशको

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

नयाँ दिल्ली, २८ मङ्सिर : उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.