अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बाढीबाट ४२ हजार विस्थापित

काबुल, २० चैत : अफगानिस्तानमा एक महिनाभित्र आएको बाढीको कारण ४२ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय (ओचा) ले बुधबार जानकारी दिएको छ । अफगानिस्तानको

मलेसियाका पूर्व प्रधानमन्त्री विरुद्धको सुनुवाई अर्को साता

क्वालालम्पुर, २० चैत : मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक विरुद्ध भ्रष्टाचारको मुद्दामाथि अर्को साता अदालतमा सुनुवाई हुने भएको छ । उहाँ विरुद्ध अदालतमा ठूलो वित्तीय अपराधसम्बन्धी मुद्दा विचाराधीन छ ।

ब्रुनाईमा शरिया कानुन लागू, व्यभिचारी र समलिङ्गीमाथि ढुङ्गा हानिने

ब्रुनाई, २० चैत : ब्रुनाईमा व्यभिचारी र समलिङ्गी यौन सम्बन्ध राख्नेमाथि ढुङ्गाले हिर्काएर मारिने समेतका कडा व्यवस्थाहरु समेटिएको नयाँ इस्लामिक (शरिया) कानुन बुधबारदेखि लागू भएको छ । विश्वका राजनीतिक नेताहरु,

रखाइन राज्यका पाँचवटा शहरमा कफ्र्यु

याङ्गुन, २० चैत : म्यानमारको पश्चिमी राज्य रखाइनका पाँचवटा शहरमा मङ्गलबारदेखि रातिको समयमा निषेधाज्ञा (कफ्र्यु) शुरु भएको छ । रखाइन राज्यबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद यु खिन माउङ लाटले

दक्षिण कोरियाले ल्यायो फाइब–जी दूरसञ्चार सेवा

सियोल, २० चैत : दक्षिण कोरियाले विश्वमै पहिलो पूर्ण–विकसित पाँचौं पुस्ता (पाँचौं पुस्ता) को मोबाइल नेटवर्क विकास गरेको जनाएको छ । तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को

अल्जेरियाका राष्ट्रपति बोतेफ्लिकाले राजीनामा दिए

अल्जियर्स, २० चैत : बुढ्यौलीका कारण अशक्त अवस्थामा पुग्नुभएका अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिनुभएको सरकारी सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । राष्ट्रपतिको घोषणालगत्तै सडकमा

विगत नौ बर्षमा रूवान्डामा विद्युतको पहुँच दर ५१ प्रतिशतले वृद्धि

किगाली, रूवान्डा, १९ चैत : गत नौ बर्षमा रूवान्डाका जनताबीच विद्युतको पहुँच दर ५१ प्रतिशत पुगेको छ । सन् २०१० मा यहाँका करिब १० प्रतिशत जनतामा विद्युतको पहुँच रहेकोमा यसमा

विश्वभर ११ करोड ३० लाख व्यक्तिमा ‘अत्यधिक भोकमरी’ को समस्या : राष्ट्रसङ्घ

पेरिस, १९ चैत : सन् २०१८ मा विश्वका विभिन्न ५३ मुलुकमा ११ करोड ३० लाख जनताले ‘अत्यधिक भोकमरी’ को समस्याबाट पीडित बनेका संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जानकारी गराएको छ । युद्ध

सन् २०१९ मा व्यापार वृद्धि दरमा न्युनता आउने

जेनेभा, स्वीट्जरल्याण्ड, १९ चैत : विश्वव्यापी तनाव र आर्थिक अनिश्चितताका कारण सन् २०१९ मा विश्वव्यापी व्यापार वृद्धि दरमा कमी आउने विश्व व्यापार संगठन (डब्लुटिओ)ले मङ्गलबार जनाएको छ । डब्लुटिआले यस

ब्राजिलका राष्ट्रपति इजरायल भ्रमणमा

तेल अविव, इजरायल, १९ चैत : ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो चार दिने औपचारिक भ्रमणका क्रममा इजरायल पुग्नुभएको छ । राष्ट्रपति बोल्सोनारो र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सोमबार जेरुसेलमको एक पुरानो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.