सोल, २२ चैत : सोल, २२ चैत : दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको
लागोस, २२ चैत : नाइजेरियाको सधैँजसो अशान्त भइरहने उत्तरपूर्वी क्षेत्रमा बोको हरामका सशस्त्र आतङ्ककारी समूहले थापेको बारुदी सुरुङमा परेर सन् २०१८ मा मात्र कम्तीमा पनि पाँचसय ६५ जनाको मृत्यु भएको
वासिङ्टन, २२ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने बताउनुभएको छ । दुबै मुलुकबीच नौ महिनादेखि जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमै
वासिङ्टन, २२ चैत : अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैनिक सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा
बैंकक, थाइल्याण्ड, २१ चैत : मतदानमा अनियमितता भएको भनिएका विभिन्न छ स्थानमा पुनः निर्वाचन गर्ने थाइल्याण्डको निर्वाचन आयोगले जानकारी गराएको छ । निर्वाचन आयोगले बिहीबार जारी प्रेस विज्ञप्तिमा यसअघि सम्पन्न
भाल्लेट्टा, २१ चैत : माल्टाका पूर्व विदेश मन्त्री जर्ज भेल्ला देशको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । निर्वाचित भएपछि ७६ बर्षीय भेल्लाले आफ्नो राष्ट्रपतिय कार्यकाल निश्पक्ष, मर्यादित र परिपक्व बनाउने
नयाँ दिल्ली, २१ चैत : भारतीय माओवादी विद्रोहीहरुले थापेको विद्युतीय धरापमा परी छत्तिसगढमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ । आम निर्वाचन अन्तर्गत मतदानको दिन आउन झण्डै एक हप्ता बाँकी
भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा सदस्यका लागि केरलाको वायानादबाट निर्वाचन लड्नेगरी उम्मेदवारी दर्ता गराउनुभएको छ । वायानादमै पुगेर गान्धीले स्थानीय समय अनुसार विहान ११ बजेतिर उम्मेदवारी दर्ता गराउनु
त्रिपोली, लिविया, २१ चैत : पछिल्लो समय लिवियामा देखिएको सैन्य तनावप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार चासो व्यक्त गर्नुभएको छ । महासचिव गुटेर्रेसले भन्नुभयो, “लिवियाको समस्या सैनिक बलको प्रयोगबाट
जेरुसेलम, २१ चैत : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बिहीबार मस्कोको भ्रमणमा जानुभएको छ । मस्कोमा उहाँले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुहुने जनाइएको छ । इजरायलबाट मस्कोतर्फ प्रस्थान गर्नुअघि उहाँले