अन्तर्राष्ट्रिय

बेलायतीलाई निःशुल्क भिसा दिने प्रस्ताव युरोपेली संसदद्वारा पारित

सेल्स, २१ चैत : युरोपेली संसदले बिहीबार बिना सम्झौता युरोपेली यूनियनबाट बेलायत बाहिरिए पनि बेलायती नागरिकलाई युरोपेली यूनियनका मुलुकहरुको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ । नयाँ कानुन

सामाजिक सञ्जालबाट हिंसात्मक दृश्य देखाइए जेल

क्यानबेरा, २१ चैत : अस्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक सञ्जालका सञ्चालकलाई पक्राउ गरी जेलमा राख्न सकिने कानुन पारित गरेको छ ।

ब्रेक्जिट सङ्कटको विषयमा ब्रिटेन सरकार र विपक्षीबीच वार्ता

लण्डन, २१ चैत : युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटका विषयमा सरकार र विपक्षीबीच बिहीबार पुनः वार्ता हुने भएको छ । युरोपेली यूनियन (इयू) बाट बेलायत बाहिरिने विषयमा थप समय

टेक्सासबाट २८० जना आप्रवासी गिरफ्तार

डल्लास, २१ चैत : अमेरिकाका टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् । एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो

अल्जेरियामा व्यापक परिवर्तनको माग

अल्जियर्स्, २१ चैत : अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन्् । उनीहरुले अब त्यहाँ

कर्नाटक प्रदेशका पूर्व मुख्यसचिव भाजपा प्रवेश

कर्नाटक, २० चैत : भारतको कर्नाटक प्रदेशका पूर्वमुख्य सचिव के रत्ना प्रभा बुधबार भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गर्नुभएको छ । भाजपा अहिले मुलुकको सबैभन्दा लोकप्रिय पार्टी भएकाले आफूले पनि

इराकी प्रधानमन्त्री अब्दुल पहिलो पटक इरान जाने

बग्दाद, २० चैत : इराकका प्रधानमन्त्री अदेल अब्दुल माहदी पहिलो पटक इरान भ्रमणमा जान लाग्नुभएको छ । उहाँको पहिलो औपचारिक भ्रमण आउँदो शनिबार हुने तय भएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले

मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न ट्रम्प सहमत

वासिङटन, २० चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न सहमत हुनुभएको छ । स्थानीय समयअनुसार मङ्गलबार उहाँले त्यस क्षेत्रबाट आफ्नो घर फर्किन चाहनेहरुका लागि सजिलो

व्यापार युद्ध, ब्रेक्जीटका कारण आर्थिक वृद्धि सुस्त : एडीबी

मनिला, २० चैत (रासस-एपी) – एसियाली विकास बैंक (एडीबी)ले विकासशील एसियाली मुलुकहरुको गत वर्ष सन् २०१९ मा सुस्त रहेको आर्थिक वृद्धि सन् २०२० मा पनि थप सुस्त हुने बुधबार प्रक्षेपण

अफगानिस्तानमा सैनिक कारबाहीमा १७ जना तालिबान मारिए

फैजाबाद, अफगानिस्तान, २० चैत : अफगानिस्तानको उत्तरी क्षेत्र बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १२ जना मारिएका छन् । सो क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.