अन्तर्राष्ट्रिय

सडक दुर्घटनामा बीसको मृत्यु

याङ्गुन, १९ चैत : म्यानमारको मन्दालाए राजमार्गमा गत महिना भएका सडक दुर्घटनाहरुमा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै एकसय १३ जना घाइते भएका प्रहरी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

इजरायली सैनिक कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु

रमाल्लाह, १९ चैत : जेरुसेलमनजिकै इजरायली सेना र प्यालेस्टिानीबीच गएराति भएको झडपमा एक प्यालेस्टिानी युवाको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र स्थानीय बासिन्दाले झडपमा परी २३ वर्षीय मोहमद

अन्तर–कोरियाली सैनिक सम्झौतालाई थप सुदृढ गर्ने सहमति

सियोल, १९ चैत : दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाका रक्षा प्रमुखहरुले गत वर्ष उत्तर कोरियासँग भएको अन्तर–कोरियाली सैनिक सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । दुबै पक्षबीच सीमामा तनाब

रुसी गृहमन्त्री उत्तर कोरिया भ्रमणमा

प्योङयाङ, १९ चैत : रुसका गृहमन्त्रीको नेतृत्वमा वरिष्ट अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डलले उत्तर कोरियाको भ्रमण गरेको छ । कोरियाली केन्द्रीय समाचार समिति (केसिएनए) ले रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोल्सेभको नेतृत्वमा रुसको

प्रहरी शिविरमा आक्रमण, आठ प्रहरीको मृत्यु

मजार–ए–शरिफ १९ चैत : अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा रहेको एक प्रहरी शिविरमा गएराति भएको आक्रमणमा आठ जना प्रहरीको मृत्यु भएको छ । तालिबान लडाकू समूहले गरेको यस आक्रमणमा परी अन्य

अल्जेरियाका बोतेफ्लिकाले राजीनामा दिने

अल्जियर्स, १९ चैत : बुढ्यौलीका कारण अशक्त अवस्थामा पुग्नुभएका अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले आगामी अप्रिल २८ अघि नै राजीनामा दिने तयारी गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । अशक्तताका कारण

सुख्खा मौसमका कारण ५० हजार प्रभावित

कोलम्बो, १८ चैत : श्रीलङ्कामा केही दिन देखिको सुख्खा मौसमका कारण ५० हजार मानिस प्रभावित भएका छन् । देशको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार दिएको जानकारी अनुसार पहाडी मुलुक श्रीलङ्कामा केहीदिन

कानून उल्लङ्घन गरेको भन्दै कङ्ग्रेससम्वद्ध ६८७ फेसबुक पेज हटाइयो

नयाँ दिल्ली, १८ चैत : भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई) ले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ । विश्व प्रसिद्ध

शहरी सेवा सुधारका लागि विश्व बैंकले १० करोड डलर दिने

ढाका, १८ चैत : बङ्गलादेशको राजधानी ढाका शहर र वरपरका शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलरको आयोजनालाई स्वीकृत गरेको छ । ढाका साउथ सिटी कर्पोरेसन अन्तर्गत

चीनमा डढेलोमा परी २७ अग्नी नियन्त्रकसहित ३० जनाको मृत्यु

बेइजिङ, १८ चैत : चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन् । मृत्य

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.