अन्तर्राष्ट्रिय

पूर्व इन्टरपोल प्रमुख होङवेईको घुस प्रकरण पुष्टि नभएको पत्नी गे्रसको दावी

लीअन, फ्रान्स, १५ चैत: अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल, इन्टरपोल,का पूर्व प्रमुख मेङ होङवेईमाथि लगाइएको घुस आरोपबारे प्रमाण पेश गर्न चीन सरकार विफल भएको उहाँकी पत्नी ग्रेस मेङले शुक्रबार बताउनुभएको छ ।

गाजामा एक बर्षमा २६६ को मृत्यु, ३० हजार घाइते

गाजा, १५ चैत: इजरायलको सिमानामा पर्नेे गाजामा प्रदर्शनका क्रममा गत एक बर्षमा कम्तीमा २६६ जनाको मृत्यु भएको छ भने अरु ३० हजार जना घाइते भएका छन् । गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य

ब्रेक्जिटका लागि प्रस्तावित ’आठ वटै विकल्प’ अल्पमतमा

लण्डन, बेलायत, १४ चैत: बेलायतको संसदमा भएको घण्टौँ लामो छलफलपछि युरोपेली संघ (ईयू)बाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रियाका लागि उपायहरू खोज्ने उद्देश्यले बिहीबार संसदमा भएको मतदानमा सम्झौताबिहीन ब्रेक्जिट, लेबर पार्टीको वैकल्पिक

दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान

सोल, १४ चैत: दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमेर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ । दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट भएको हो

अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु

बेइजिङ, १५ चैत: संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदैछ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा

सञ्चारमाध्यम ‘जनताका शत्रु र प्रतिपक्षी’ हुन् : ट्रम्प

वासिङ्टन, १२ चैत: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिनुभएको छ । ट्रम्पको निर्वाचन अभियानमा रूसी साँठगाँठबारे वर्तमान् राष्ट्रपतिमाथि लागेको आरोपको छानविन

हमास र इजरायलबीच युद्धबिराम

गाजा सिटी, १२ चैत : इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ । इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेमा इजरायल सरकारका तर्फबाट

ट्रम्पको घोषणाप्रति साउदी अरेबिया क्रुद्ध

रियाद, १२ चैत : गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको साउदी अरेबियाले विरोध गरेको छ । सोमबार साउदी अरेबियाले उक्त भनाइप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपतिको

मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

वासिङ्टन, १२ चैत : अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरिदिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा

युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

किभ, १२ चैत : युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.