अन्तर्राष्ट्रिय

उत्तर कोरियाली कर्मचारी सम्पर्क कार्यालयमा पुनः हाजिर

सियोल, दक्षिण कोरिया, ११ चैत : उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनः फिर्ता पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनामको हनोईमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि उत्तर कोरिया

सन् २०१८ मा २१ लाखभन्दा बढी भारतीयमा क्षयरोग संक्रमण

मुम्बई, ११ चैत : भारतमा सन् २०१८ मा क्षयरोगका संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार जना रहेका छन् । भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार भारतमा

नर्वेको तटीय इलाकामा पानीजहाजबाट सयौंको उद्धार

ओस्लो, १० चैत : नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको

मुलरको प्रतिवेदनको पर्खाइमा अमेरिकी सांसदहरु

वासिङ्टन, १० चैत : अमेरिकी सांसदहरु आइतबार सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसको साँठगाँठ बारे अनुसन्धान गर्न गठित छानबिन समितिको गोप्य प्रतिवेदनको पर्खाइमा थिए । यो प्रतिवेदनले राष्ट्रपति डोनाल्ड

अफगानिस्तानमा नौ जना लडाकू मारिए

अस्सादाबाद, १० चैत : अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा दुई विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटका लडाकूहरुबीच भएको झडपमा नौ जना लडाकू मारिएको अफगान सेनाले जनाएको छ । सेनाले आइतबार जारी

थाइल्यान्डमा ८० प्रतिशत मतदान

बैंकक, १० चैत : थाइल्यान्डमा आइतबार सम्पन्न संसदको निर्वाचनमा मतदानको समय समाप्त भएको छ । सन् २०१४ मा थाई सेनाले सत्ताकब्जा गरेयता पहिलोपटक आमनिर्वाचन भएको हो । निर्वाचन आयोगका महासचिव

श्रीलंकामा रिफाइनरीका लागि करिब चार अर्ब वैदेशिक लगानी भित्रियो

हमबनटोटा, श्रीलंका, १० चैत : श्रीलंकामा करिब चार अर्ब अमेरिकी डलरको प्रत्यक्ष बैदेशिक लगानीमा एउटा इन्धन प्रशोधन कारखाना (रिफाइनरी) निर्माण गरिने भएको छ । चीनको आर्थिक सहयोगमा निर्माण भएको विवादास्पद

राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने विपक्षी नेता पक्राउ

लुसाका, १० चैत : जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । विपक्षी दल ओटस फर

इन्डोनेसियामा ६.३ म्याग्नीच्युडको भूकम्प

जाकार्ता, १० चैत : इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् । स्थानीय समय अनुसार

अमेरिका–चीन व्यापार वार्ता अप्रिल ३ मा

वेस्ट पाल्म बिच, संयुक्त राज्य अमेरिका, १० चैत : संयुक्त राज्य अमेरिकाले आगामी अप्रिल ३ गतेदेखि अमेरिकामा शुरू हुने ह्वाइट हाउसले जनाएको छ । व्यापार सम्बन्ध सुधार प्रयासका लागि अमेरिकी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.