अन्तर्राष्ट्रिय

भारतमा मतगणना जारी, प्रारम्भिक रुझान सत्तारुढ गठबन्धनतर्फ

नयाँदिल्ली, ९ जेठ : भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको आज बिहानैदेखि मतगणना जारी छ । मतगणनाको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले फेरि बहुमत ल्याउने

अल्जेरिया र अर्जेन्टीना औलोमुक्त

जेनेभा, ८ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अल्जेरिया र अर्जेन्टीनालाई औलो रोग मुक्त देश घोषणा गरेको छ । उनीहरुलाई बुधबार नै औलो रोग मुक्त देश भएको प्रमाणपत्र पनि

८८ बर्षिय मलेसियाका पूर्वराजा अहमद शाहको निधन

क्वालालमपुर, ८ जेठ : मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको बुधबार निधन भएको छ । उहाँको ८८ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

पुटिनको मार्केल र म्याँक्रोसँग फोनवार्ता

मस्को, ८ जेठ : गृहयुद्धमा होमिएको सिरियाको अवस्थाको विषयमा रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार जर्मनीका चान्सलर एन्जेला मर्केल र फ्रासका राष्ट्रपति इम्यानुएल म्याँक्रोसँग छलफल गर्नुभएको क्रेमलिनले जनाएको छ । टेलिफोन

कारबाहीमा तीन आतङ्ककारी मारिए

मजार ए शरिफ, ८ जेठ : अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा जारी सैन्य कारबाहीको क्रममा जारी झडपमा परी तीन आतङ्ककारी मारिनुको साथै अन्य २० जना घाइते भएका सरकारी अधिकारीहरुले बुधबार जानकारी

निर्वाचन परिणाममा विवाद, छको मृत्यु

जकार्ता, ८ जेठ : इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रर्दशनकारीबीचमा भएको झडपमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै २ सय भन्दा बढी

म्यान्मारमा अर्को वर्ष संसदको चुनाव

याङ्गुन, ८ जेठ : म्यान्मारका राष्ट्रपति ऊ वीन मिन्टले सन् २०२० मा हुने संसदको चुनाव निष्पक्ष एवं स्वतन्त्र रुपमा सम्पन्न गर्नेगरी तयारी थाल्न आह्वान गर्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीसँग

एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल, ८ जेठ : संयुक्तराष्ट्र संघीय आप्रवासन निकाय (आइओएम) ले सन् २०१९ का पाँच महिनामा करिब एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किएको जनाएको छ । यी शरणार्थी पाकिस्तान,

यूएईद्वारा ‘असाधारण प्रतिभा’ र लगानीकर्तालाई ‘गोल्डेन भिषा’ कार्यक्रमको घोषणा

दुबई, ७ जेठ (रासस÷एएफपी) लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका व्यक्तिलाई संयुक्त अरब इमिरेट्स ९यूएई० ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो ९गोल्डेन०

ट्रम्पलाई भेट्न पुटिन तयार, अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया अझै आएको छैन : क्रेमलिन

मस्को, रूस, ७ जेठ : जी–ट्वन्टी सम्मेलनको अवसरमा ट्रम्पसँग भेट्न पुटिन तयार भएको तर यस सन्दर्भमा अमेरिकी पक्षबाट औपचारिक प्रतिक्रिया नआएको रूसी प्रशासन केन्द्र क्रेमलिनले मङ्गलबार जनाएको छ । रूसी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.