अन्तर्राष्ट्रिय

आगलागीमा परि भारतमा १५ जनाको मृत्यु

गुजरात, १० जेठ : भारतमा शुक्रबार कम्तीमा १५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ । सुरातको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा

जेल परेका स्पेनका चार सांसद निलम्बित

मड्रिड, १० जेठ : स्पेनको संसदले कारागारमा रहेको चार जना संसदलाई शुक्रबार निलम्वन गरेको छ । सन् २०१७ मा पृथकतावादी आन्दोलनको नेतृत्व गरेको अभियोग लागेका र केही महिना अगाडि भएको

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत

नयाँ दिल्ली, १० जेठ : भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ । सन् २०१४

बेलायतकी प्रधानमन्त्री मेद्वारा राजिनामा

लण्डन, १० जेठ : बेलायतकी प्रधानमन्त्री टरिजा मेले शुक्रबार भावुक मुद्रामा एक सम्बोधन गर्दै नेतृत्वबाट हट्न लागेको घोषणा गर्नुभएको छ । उहाँले यूरोपेली संघ (इयू) बाट बेलायतलाई बहिर्गमन गराउने कुरामा

चीनमा डुङ्गा दुर्घटनामा परी दशको मृत्यु

गुइयाङ, १० जेठ : चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १०

जनताले पत्याएका केही भारतीय कलाकार

नयाँ दिल्ली, १० जेठ : भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका छन् । कलाकारको रुपमा जनताको मनमा बस्न सफल

अफगानिस्तानमा विस्फोट दश सर्वसाधारण घाइते

कान्दाहार, १० जेठ : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक कारबम विस्फोटमा परी कम्ती १० सर्वसाधारण घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रमुखले शुक्रबार सो जानकारी दिनु भएको छ ।

अमेरिकामा आँधीले ठूलो जनधनको क्षति

वासिङ्टन, १० जेठ : अमेरिकाको मिजौरी राज्यमा आएको भिषण आँधीका कारण जनधनको ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरुले घरदैलोमा पुगेर स्थानीयबासीको उद्धार र खोजी कार्य जारी राखेको बताइएको

फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय

वासिङ्टन, १० जेठ : व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई

हवाई आक्रमणमा चौध जना सर्वसाधारण मारिए : राष्ट्रसंघ

काबुल, १० जेठ: राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण नागरिक मारिएको जनाएको छ । अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाले हवाई आक्रमणको संख्या बढाएसँगै सर्वसाधारणको मृत्युको संख्या पनि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.