पेरिस, ११ जेठ : चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कसङ्गतरूपमा सहयोगको अपेक्षा विश्व समुदायबाट कम्पनीले गरेको बताएको छ । जर्मनीको पोस्टडममा शुक्रबार सम्पन्न नेटवर्क सुरक्षा
वासिङ्टन, ११ जेठ : अमेरिकी ट्रम्प प्रशासनले काँग्रेसको जाँचबुझ कार्यक्रमबाट ‘आकस्मिक अवस्था’ का लागि भन्दै जोर्डन,संयुक्त अरब इमिरेट्स र साउदी अरबका लागि सैन्य हतियार बिक्रीको प्रवद्र्धन गर्ने बताएको छ ।
टोकियो, ११ जेठ : जापानको चार दिने भ्रमणका लागि वासिङ्टनबाट छुट्नुपूर्व शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापाज– अमेरिका व्यापार सम्बन्धलाई थप स्वच्छ बनाउनुपर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका
नयाँ दिल्ली, ११ जेठ : भारतीय जनता पाटी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वसम्मत रूपमा चुनिनुभएको भाजपा अध्यक्ष
नयाँ दिल्ली, ११ जेठ : भारतका राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गर्नु भएको छ । भारतमा हालै भएको १७ औ लोकसभा निर्वाचनको अन्तिम नतिजा
टोकियो, ११ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिने औपचारिक भ्रमणका लागि शनिबार जापान आइपुग्नु भएको छ । जापान र अमेरिका दुवै तर्फका अधिकारीहरुले जापानका राष्ट्रपति सिन्जो आबे र
साना, ११ जेठ : यमनको दक्षिणपश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा आठ जना सर्वसाधारण मारिएका छन् । साउदी अरब नेतृत्वको गठबन्धनको सहयोगमा भएको यस हवाई आक्रमणमा परी मारिने मध्ये
काबुल , ११ जेठ : अफगानिस्तानमा अमेरिकी सैनिकको एक हेलिकोप्टर कठिन अवस्थामा अवतरण गर्दा ध्वस्त भएको छ । यस हेलिकोप्टरमा सवार रहेका यात्रु र चालकदलका सदस्य घाइते भएका अमेरिकी सेनाका
गुजरात, ११ जेठ : भारतको सुरत शहरमा भएको आगलागी परी मृत्यु हुने व्यक्तिको सङ्ख्या शनिबार १९ पुगेको छ । मृत्यु भएकामध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ । सुरतको सर्थाना क्षेत्रमा
बैङ्कक, ११ जेठ : थाइल्याण्डको राष्ट्रिय सभाका पूर्व अध्यक्ष पोर्नपेट्च विचिट्चोल्चाइ प्रतिनिधि सभाको सभामुखमा मनोनित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा सिनेटरहरुले उहाँलाई मतदान गरेर निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका