अन्तर्राष्ट्रिय

भारतमा नक्कली मदिरा सेवन गर्दा छ जनाको मृत्यु

नयाँदिल्ली, १४ जेठ : भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना बिरामी भएको प्रहरीले जनाएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट

अफगानिस्तानमा हक्कानी नेटवर्कको चौध लडाकू मारिए

काबुल १४ जेठ : अफगानिस्तानको दुई ओटा छुट्टाछुट्टै प्रान्तमा भएको सैन्य कारबाहीका परी हक्कानी नेटवर्कको १४ जना लडाकू मारिएका अफगान विशेष सैन्यबलका कमाण्डरले जानकारी दिनु भएको छ । अफगान राष्ट्रिय

युरोपेली संसदको निर्वाचन : शक्तिशाली मानिएका दलहरू पछि पर्ने सङ्केत 

ब्रसेल्स, १२ जेठ : युरोपेली संसद्को चुनावका प्रारम्भिक मत परिणामहरूले यसअघि वर्चस्व कायम गरेका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दलहरू साना दलहरूसँग पछाडि परेको देखिएको छ । मध्य दक्षिणपन्थी युरोपियन

चिनियाँ महिला तथा बालबालिकाको स्वास्थ्यस्तरमा उल्लेख्य सुधार

बेइजिङ, १२ जेठ : नयाँ चीनको स्थापनाका सत्तरी वर्षमा चीनको महिला तथा बालबालिकाको स्वास्थ्य स्तर स्पष्ट रुपमा माथि उकासिएको चीनले दावी गरेको छ । सोमबार चिनियाँ राष्ट्रिय स्वास्थ्य समितिले चीनको

अमेरिकी गतिविधिबाट बहुपक्षीय व्यापारिक नियमको उल्लङ्घन : चीन

बेइजिङ, १२ जेठ : अमेरिकाले चीनबाट अमेरिकातर्फ निर्यात गर्ने दुई खर्ब अमेरिकी डलरका सामानमाथि २५ प्रतिशत भन्सार कर लिन शुरू गरेको र यसले बहुपक्षीय व्यापारिक नियमको गम्भीर उल्लङ्घन भएको चिनियाँ

श्रीलङ्काको सङ्कटकाल थप नलम्बिने राष्ट्रपति सिरिसेनाको भनाई

कोलम्बो, जेठ १३ : श्रीलङ्कामा एक महिनाभित्र कडा सङ्कटकालीन कानूनलाई विस्तारै खुकुलो पार्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार बताउनुभएको छ । राष्ट्रपति सिरिसेनाले इस्टर वम आक्रमणपछिका हालसम्म आइपुग्दा देशको सुरक्षा अवस्था

भाजपा कार्यकर्ताको हत्या

नयाँ दिल्ली, १३ जेठ : भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ । भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती

जापानका नयाँ सम्राटलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता

टोकियो, १३ जेठ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बन्नु भएको छ । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले

चिनियाँ अस्पतालमा हेपाटाइटिस सी सङ्क्रमण

नान्जिङ, १३ जेठ : चीनको जियाङ्सु प्रान्तको दोङताई अस्पतालमा डायलासीस गराइरहेका ६९ जना बिरामीमा हेपाटाइटिस सी सङ्क्रमण भएको छ । चिनियाँ स्वास्थ्य कार्यालयका विज्ञहरुले उक्त सङ्क्रमणका बारेमा अनुसन्धान थालेका छन्

पेरुको भूकम्पमा जनधनको क्षति

लिमा, १३ जेठ : पेरुको उत्तरी क्षेत्रमा आइतबार बिहान आएको ७.५ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् । राष्ट्रिय आपतकालीन उद्धार केन्द्र (कोन) का

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.