अबुजा, १५ जेठ : नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको प्रहरीले जनाएको छ । जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुङ्गा
चाङ्शा, १५ जेठ : चीनको हुनान प्रान्तमा भएको कोइला खानी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लोङटान नगरको झिङलोङ कोइला खानीमा
नान्जिङ, १५ जेठ : चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई पक्राउ गरेको छ । यी व्यक्तिले करिब एक लाख ३० हजार अमेरिकी
मेक्सिको सिटी, १४ जेठ : मेक्सिकोको अर्थतन्त्र मजबुत रहेको र अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण सापटी लिन आवश्यक नरहेको यहाँका राष्ट्रपति आन्द्रेज म्यानुयल लोपेज ओब्राडोरले बताउनुभएको छ । राष्ट्रपति लोपेज ओब्राडोरले
कोलम्बो, १४ जेठ : गत अप्रिल २१ मा भएको आतङ्कवादी आक्रमणपछि यसमा सम्लग्न समूह तथा व्यक्तिहरूलाई कानूनी दायरामा ल्याइसकिएको दावी श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गर्नुभएको छ । उहाँले विदेशी कूटनीतिक
वासिङ्टन, १४ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी तथा ज्वाईँ जरेद कुश्नर मोरक्को, जोर्डन तथा इजरायलको यात्राका लागि प्रस्थान गर्नुभएको मङ्गलबार वासिङ्टनले जानकारी गराएको छ । प्रश्तावित अमेरिकी शान्ति योजनाबारे
भियना, जेठ १४ : अष्ट्रियाका चान्सलर सेबास्टन कर्जलाई अविश्वासको मतका आधारमा अपदस्थ गरिएको छ । उहाँको पिपुल्स पार्टीले गत हप्ता सम्पन्न यूरोपेली संसदको निर्वाचनमा सशक्त विजय हाँसिल गरेपछि उहाँलाई अविश्वासको
काबुल, १४ जेठ : राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानमा गत वर्ष विद्यालयमाथि भएका आक्रमणका घटनामा तेब्बरले वृद्धि भएको जनाएको छ । विद्यालयमाथि निरन्तर भएका आक्रमणले बालबालिकाको शिक्षामा नकारात्मक असर परेको पनि
रियो डे जानेरो, १४ जेठ : उत्तरी ब्राजिलको चार ओटा जेलका सोमबार छुट्टाछुट्टै भएको हिंसामा परी ४० जनाको ज्यान गएको छ । शुरुका यस घटनामा परी ४२ जनाको मृत्यु भएको
कावासाकी, १४ जेठ : जापानको राजधानी टोकियोको दक्षिणमा रहेको शहर कावासाकीमा चक्कुधारी एक व्यक्तिले मङ्गलबार बिहान एक १२ वर्षीया स्कुले छात्रा र एक पुरुषको हत्या गरेका छन् । चक्कु आक्रमणमा