अन्तर्राष्ट्रिय

मेक्सिकाली राष्ट्रपतिको अमेरिकासँग वार्ताको प्रस्ताव

मेक्सिको सिटी, १७ जेठ : अमेरिका र मेक्सिको सीमा क्षेत्रमा जारी रहेका आप्रवासी मुद्दाको समाधानको लागि मेक्सिकाली राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज ओब्राडोरले बिहीबार संयुक्तराज्य अमेरिकासँग वार्ताको प्रस्ताव राख्नु भएको छ

हुथीसँगको भिडन्तमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु 

यमन, १७ जेठ : यमनको सरकारी फौजका एक जना बरिष्ट कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच

इराकी बिस्फोटनमा चारको मृत्यु

बग्दाद, १७ जेठ : इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किर्कुकको

काबुलमा कार बम आक्रमण

काबुल, १७ जेठ: अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको कार बम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नसरातुल्लाह राहिमीले क्वाला–ए–वाजिर

भारतको १५औँ प्रधानमन्त्रीका रुपमा भाजपा नेता मोदीद्वारा सपथग्रहण

नयाँ दिल्ली, १६ जेठ : भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार सपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले उहाँलाई सपथग्रहण गराउनुभएको हो । हालै

म्यान्मारको सेनाले फेरि ‘युद्ध अपराध’ गरेको एमनेस्टीको आरोप

याङ्गुन, १६ जेठ : अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यान्मारको रखाइन प्रान्तमा सेनाले जातीय समूहविरुद्ध दमन गरिरहेको आरोप आएका जनाएको छ । रखाइन राज्यमा सक्रिय विभिन्न छापामार समूहमाथि भइरहेको कारबाहीका

संसदद्वारा यूक्रेनी प्रधानमन्त्रीको राजीनामा अस्वीकृत 

किभ, १६ जेठ : यूक्रेनी संसदमा पेश भएको प्रधानमन्त्रीको राजीनामा अत्यधिक बहुमतबाट अस्वीकृत भएको छ । प्रधानमन्त्री भोलोदिमिर ग्रोयसम्यानले आफूले संसदीय निर्वाचनको तयारीका लागि भन्दै गत मे २० मा पेश

सात लाख ५० हजार इयू नागरिकद्वारा बेलायतमा बसोबासका लागि आवेदन

लण्डन, १६ जेठ : सन् २०१९ को शुरूको चार महिनामा बेलायत बसोबासका लागि आवेदन गर्ने यूरोपेली संघ (इयू) सदस्य राष्ट्रका नागरिकहरूको सङ्ख्या सात लाख ५० हजार पुगेको बिहीबार सार्वजनिक बेलायतको

जातीय भिडन्तमा परी २२ जनाको मृत्यु   

जुबा, १६ जेठ : जातीय समूहहरूबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सिमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सुडानका सूचना मन्त्री मिचेल मयौतले सिन्ह्वालाई दिएको जानकारी अनुसार बिहीबार

बुडापेस्टमा पर्यटक डुङ्गा दुर्घटना, सात जनाको मृत्यु   

बुडापेस्ट, १६ जेठ : हंगेरीको राजधानी बुडापेस्टमा भएको डुङ्गा दुर्घटनामा परी सात पर्यटकको मृत्यु हुनुको साथै २१ जना बेपत्ता भएका हंगेरी र दक्षिण कोरियाली अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.