अन्तर्राष्ट्रिय

चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू

बेइजिङ, १८ जेठ : चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । घोषणा अनुसार अमेरिकाबाट उत्पादित लगभग

भारतको गृह मन्त्रीको जिम्मेबारी अमित शाहलाई

नयाँ दिल्ली, १८ जेठ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि अमित शाहलाई शनिबार गृह मन्त्रीको जिम्मेबारी दिनुभएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षसमेत हुनुभएका

भारतीय काँग्रेसको संसदीय दलको नेतामा चौथो पटक पनि सोनिया निर्वाचित

नयाँ दिल्ली, १८ जेठ अफगानिस्तान, १८ जेठ : भारतीय राष्ट्रिय काँग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँ चौथो कार्यकालका लागि निर्वाचित हुनु

तालिबान लडाकूसँगको झडपमा नौ प्रहरी मारिए

अफगानिस्तान, १८ जेठ  : अफगानिस्तानको उत्तरी प्रान्त बग्दादमा भएको झडपमा परी कम्तीमा नौ प्रहरी मारिएका छन् भने तीन जना घाइते भएका छन् । स्थानीय एक प्रहरी कार्यालयमा शुक्रबार रातिदेखि शनिबार

अमेरिकाको भर्जिनियामा गोली लागी १३ को मृत्यु 

वासिङ्टन, १८ जेठ : अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत पर्ने भर्जिनिया सामुद्रिक तटमा भएको गोली प्रहारसम्वन्धी घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । ती शंकास्पद व्यक्तिले शुक्रबार मानिस धेरै

अमेरिकी नेतृत्वको आइएस लक्षित हवाई आक्रमणमा एक हजार ३०० नागरिकको मृत्यु

बेरुत, १७ जेठ : अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस) लडाकूहरुलाई लक्षित गरेको हवाई आक्रमणका क्रममा अहिलेसम्म एक हजार ३०० आमनागरिक मारिएका छन् । गठबन्धनले शुक्रबार

चीन–अमेरिका ब्यापार विवाद : चीनद्वारा केही विदेशी कम्पनीलाई कालो सूचीमा राख्ने  

बेइजिङ, १७ जेठ : चीन–अमेरिका व्यापार विवाद समाधानको सङ्केत आउने अपेक्षा विश्व समुदाय र सम्बन्धित देशका व्यवसायीलेसमेत गरिरहेका समय विवाद थप चर्किने सङ्केत देखापरेको छ । अमेरिकाले चिनियाँ टेलिकम कम्पनी

थाइल्याण्डले जुन ५ मा नयाँ प्रधानमन्त्री चयन गर्ने

बैङ्कक, १७ जेठ : थाईल्याण्डमा आउदो जुन ५ तारिखका दिन नयाँ प्रधानमन्त्री चयन हुने भएको छ । नयाँ गठन भएको संसदका नवनिर्वाचित सभामुख चुआन लिक्पैले प्रधानमन्त्री निर्वाचनको मितिबारे शुक्रबार जानकारी

चीनमा धुम्रपान दर २६.६ प्रतिशत : प्रतिवेदन

सियान, १७ जेठ : पन्ध्र बर्ष उमेरका र सोभन्दा माथिका नागरिकबीच धुम्रपान गर्नेको सङ्ख्या २६.६ प्रतिशतमा झरेको एक प्रतिवेदनले देखाएको छ । पछिल्लो समय विश्वका धेरैजसो मुलुकमा धुम्रपान एक विकराल

राहुलले निर्वाचन क्षेत्रमै गएर मतदातालाई धन्यवाद दिने

नयाँ दिल्ली, १७ जेठ : भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष तथा नवनिर्वाचित सांसद राहुल गान्धीले आफ्ना मतदाताहरूलाई निर्वाचन क्षेत्रमै गएर धन्यवाद दिनुहुने भएको छ । यही जुन ७ देखि दुई दिनसम्म

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.