अन्तर्राष्ट्रिय

‘यही अवस्थामा’ अमेरिकासँग वार्ताको सम्भावना छैन : रौहानी

तेहरान, ७ जेठ : इरानका राष्ट्रपति हसन रौहानी वर्तमान् राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना नरहेको बताउनुभएको तस्निम न्यूज एजेन्सीले मङ्गलबार बताएको छ । अमेरिकासँगको विवादास्पद बिषयमा इरानी

अमेरिकी थुनामा आप्रवासी बालकको मृत्यु

वासिङ्टन, ७ जेठ : संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्सासको

साउदी विमानस्थलमा यमनी विद्रोहीको ड्रोन आक्रमण

साना, ७ जेठ : यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेका छन् । हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के२ ड्रोनबाट गरिएको

टोकियोमा सडक दुर्घटना, पाँच जना घाइते

टोकियो, ७ जेठ : जापानको राजधानी टोकियोमा मङ्गलबार बिहान पाँच वटा सवारीसाधन एकापसमा ठोक्किएर भएको दुर्घटनामा पाँच जना पैदलयात्रु घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार एउटा शंकास्पद मिनीट्रक रातोबत्तीको

उत्तरी अफगानिस्तानमा १२ जना लडाकू मारिए

कुन्दुज, ७ जेठ : अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको खान अबाद जिल्लामा गरिएको सैनिक कारबाहीमा १२ जना तालिबान लडाकू मारिएको प्रान्तीय सरकारले जनाएको छ । प्रान्तीय सरकारका प्रवक्ता एस्मातुल्लाह मुरादीले मङ्गलबार

ट्रम्प र चाल्र्सबीच भेटवार्ता हुने अनुमान

लण्डन, ७ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना गर्नु लाग्नु भएको बेलायत भ्रमणका क्रममा उहाँले बेलायतका राजकुमार चाल्र्ससँग भेटवार्ता गर्न सक्ने सीएनएनले सोमबार जानकारी दिएको छ । अपराह्न

सिरियाको इडलिबमा १६७ सर्वसाधारण मारिए

सिरिया, ७ जेठ (रासस÷एएनआई) – गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको हत्या भएको छ । इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास

इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित

जकार्ता, ७ जेठ : विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित हुनु भएको छ । जकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम

युक्रेनका नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीद्वारा पदबहाली

किभ, ६ जेठ : युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोड्यम्यर जेलेन्स्कीले सोमबार पद बहाली गर्नुभएको छ । पद बहालीका अवसरमा संसदमा राष्ट्रपतिको रुपमा पहिलो सम्वोधन गर्दै उहाँले पृथकतावादीहरुसँग भइरहेको द्वन्द्व र आर्थिक

लेवनानमा राष्ट्रव्यापी हडताल

बेरूत, लेबनान, ६ जेठ : राष्ट्रिय आर्थिक सङ्कट व्यवस्थापन गर्न सन् २०१९ को बजेटले सार्वजनिक सेवा क्षेत्रमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य कामदारकोे तलव कटौति गर्ने चर्चापछि दवाबमा सोमबार लेवनानमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.