अन्तर्राष्ट्रिय

भारतीय निर्वाचन अन्तर्गत सातौँ चरणको मतदान सम्पन्न, ६१.१३ प्रतिशत मतदाताको सहभागिता

नयाँ दिल्ली, ५ जेठ : भारतमा आइतबार सम्पन्न सातौं चरणको निर्वाचनमा ६१.१३ प्रतिशतले मतदान गरेकोे आँकलन निर्वाचन आयोगले साँझ ६ः४५ मा आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । आइतबार चन्डीगढ र

कङ्गोको माछा बजारमा बन्दूकधारी समूहद्वारा आक्रमण हुँदा १९ व्यक्तिको मृत्यु

बुनिया, ५ जेठ : प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वमा रहेको लेक अल्बर्टमा एक बन्दूकधारी समूहको आक्रमणमा परी कम्तीमा १९ नागरिकको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जनाएका छन् । बुधबार स्थानीय माछा

सेप्टेम्बरमा ‘आकस्मिक निर्वाचन’ गर्ने अष्ट्रियाली राष्ट्रपतिको पहल

भियना, ५ जेठ : अष्ट्रियाली राष्ट्रपति अलेक्जेण्डर भान बेलेनले आफुले आगामी सेप्टेम्बरमा आकष्मिक निर्वाचन गर्न चाहेको आइतबार बताउनुभएको छ । राष्ट्रपतिको उक्त भनाई भष्टाचार काण्डलाई लिएर सरकार ढलेपछि आएको हो

प्रधानमन्त्री मेले ब्रेक्जिट सम्झौताका लागि संसदमा ‘दमदार प्रस्ताव ’ पेश गर्ने

लण्डन, ५ जेठ : बेलायती प्रधानमन्त्री टरिजा मेले यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का लागि संसदमार्फत अर्को एउटा ‘दमदार खाका’ पेश गर्ने आइतबार बताउनुभएको छ । बेलायती पत्रिका

मालीमा राष्ट्रसंघ शान्ति सैनिकको हत्या

संयुक्त राष्ट्रसंघ, ५ जेठ : अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा एक जना नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात

फिलिपिन्समा रेल दुर्घटना

मनिला, ५ जेठ : फिलिपिन्सको क्युजोन नगरमा दुई वटा रेल ठोक्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार लाइट रेल ट्रान्जिट लाइन २ रेल अर्को

न्यू क्यालेडोनियामा ६.८ म्याग्नीच्यूडको भूकम्प

न्यू क्यालेडोनिया, ५ जेठ : अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६.८ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर

भारतमा आज अन्तिम चरणको निर्वाचन

नयाँ दिल्ली, ५ जेठ : भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ । देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरुले

तान्जानियामा बाढीका कारण घरबारविहीन

नैरोबी, ५ जेठ : तान्जानियामा आएको बाढीका कारण पाँच जनाको मृत्यु हुनुका साथै दुई हजार ५०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् । जिल्ला प्रशासनका सचिव सालोम मागाम्बोले लेक मलावीसँग

बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या

चाड, ५ जेठ : अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.