मड्रिड, स्पेन, ६ जेठ : क्याटलोनियाका पृथकतावादी चार नेतालाई सोमबार जेलमुक्त गरिएको छ । स्पेनको संसदको तर्फबाट मड्रिडमा निर्वाचित भएको प्रमाणपत्र औपचारिक रुपमा वितरण गर्ने अघिल्लो दिन उनीहरु जेलमुक्त भएका
मुम्बई, ६ जेठ : भारतीय कार निर्माण कम्पनी टाटा मोटर्सको त्रौमसिक नाफामा ४७ प्रतिशतले गिरावट आएको उक्त कम्पनीले सोमबार जनाएको छ । टाटाको आरामदायी ज्यागुअर ल्याण्ड रोभर कारका कारोबारमा चिनियाँ
जुबा, ६ जेठ : दक्षिणी सुडानको पूर्वी क्षेत्रमा भएको हिंसात्मक घटनामा परी कम्तीमा नौ जना मारिएका छन् । देशको बोमा भन्ने ठाउँमा भएको सो घटनामा परी घाइते भएका मध्ये एक
बामाको, ६ जेठ : मालीको बुर्किना फासोसँगैको सीमा क्षेत्रमा भएको एक आक्रमणमा परी सात व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी चार सर्वसाधारण, दुई प्रहरी र एक सीमा शुल्क
सिरिया, ६ जेठ : सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा रुसको नेतृत्वमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीका १० सर्वासधारण मारिएका छन् । मारिएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका एक मानव
डुशान्बे, ६ जेठ : ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी
बग्दाद, ६ जेठ : इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतबार बिस्फोटको आवाज आएको छ । स्पुटनिक समाचार समितिका अनुसार बिस्फोटबाट कुनै क्षति भएको छैन । इराकी
ब्राजिल, ६ जेठ : ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर
चेन्नाई, ६ जेठ : सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले बिमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण
नयाँदिल्ली, ६ जेठ : भारतीय कङ्ग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको भन्दै त्यसलाई अस्वीकार गर्नु भएको छ । उहाँले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र