अन्तर्राष्ट्रिय

अफगानिस्तानमा सरकार पक्षीय २४ लडाकू मारिए  

अफगानिस्तान, १४ असार : सरकार विरोधी तालिबान लडाकूहरुको आक्रमणमा परी अफ्गानिस्तानमा सरकार पक्षीय २४ लडाकू मारिएका छन् । देशको नाहरिन जिल्लामा रहेको प्रहरी चौकीमा शनिबार भएको आक्रमणमा परी उनीहरु मारिएका

शिखर बैठक गर्ने ट्रम्पको प्रस्ताव उत्तर कोरियाद्वारा स्वागत

प्योङ्याङ, १४ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रस्तावलाई उत्तर कोरियाली प्रथम उप विदेश मन्त्री चोए सोन हुनीले शनिबार स्वागत गर्नुभएको हो । उहाँले अर्थपूर्ण र उपलब्धीमुलक हुने भए

चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच जापानमा भेटवार्ता

ओसाका, १४ असार : चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ । दुई पक्षीय सम्वन्ध र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन यो भेटवार्ता फलदायी

सांस्कृतिक उद्योगलाई प्रोत्साहन गर्न चिनियाँ सांसदहरुको माग 

बेइजिङ, १३ असार : चिनियाँ सांसदहरूले सांस्कृतिक उद्योगहरुको विकास र प्रवद्र्धन गर्न प्रोत्साहन गर्नुपर्ने माग गरेका छन् । सांस्कृतिक उद्योगको प्रवद्र्धन र त्यसबाट हुने उत्पादनमा वृद्धि गर्न उच्च प्राथमिकतामा राख्नु

इथियोपियामा असफल ‘कु’ प्रयासपछि २५० भन्दा बढी गिरफ्तार

अदिस अबाबा, १३ असार : इथियोपियाका सुरक्षाकर्मीहरुले झण्डै २५० जनाभन्दा बढीलाई गिरफ्तार गरेका छन् । उच्च तहका पाँच सुरक्षा अधिकारीहरुको हत्या भएपछि ‘कु’को खतरा रहेको आशङ्का चलिरहेका बेला उनीहरुलाई गिरफ्तार

विश्व बैंक लेवनानको बजेटप्रति आशावादी 

बेरूत, लेबनान, १३ असार : सन् २०१९ को बजेटका कारण लेबनानको अर्थतन्त्र सही दिशामा अघि बढ्नेमा आशावादी बनेको शुक्रबार विश्व बैंकका वरिष्ठ अधिकारीले बताएका छन् । विश्व बैंकले बजेटले सही

फ्रान्समा पहिलो पटक ४५ डिग्री तापक्रम

पेरिस, १३ असार : फ्रान्समा पहिलो पटक ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएको यहाँको मौसम विज्ञानसम्बन्धी कार्यालय मेटेओ–फ्रान्सले शुक्रबार जनाएको छ । जलवायु परिवर्तनसँगै विश्वभर देखिएको तापक्रम

बाह्र यात्रुसहित सैनिक हेलिकोप्टर बेपत्ता

जाकार्ता, १३ असार : इन्डोनेसियाको एउटा सैनिक हेलिकोप्टर शुक्रबार सम्पर्कविहीन भएको छ । उडेको केहीबेरमै १२ यात्रु बोकेको हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोल रुमबाट सम्पर्कविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

कंगोको खानी दुर्घटनामा १९ बालबालिका मारिए

किन्सासा, १३ असार : कंगोको दक्षिणी क्षेत्रमा सञ्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले

कारबाहीमा छ आतङ्ककारीका मारिए 

गार्डेज, १३ असार : अफगानिस्तानको पूर्वी प्रान्त पाक्टियामा आतङ्ककारीविरुद्ध प्रहरी गरेको कारबाहीको क्रममा हक्कानी सञ्जालका कम्तीमा छ सदस्य मारिएका छन् । प्रान्तीय प्रशासनले शुक्रबार जारी गरेको एक विज्ञप्तिमा उक्त जानकारी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.