अन्तर्राष्ट्रिय

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

अबुजा, १२ असार (रासस-सिन्ह्वा) – नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । दमासाक शहरबाट ५० किलोमिटर टाढा

मेक्सिको प्रहरीद्वारा अवैध आप्रवासी पक्राउ

मेक्सिको सिटी, १२ असार : मेक्सिकोको प्रहरीले संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने १०१ जना मध्य अमेरिकी आप्रवासीलाई पूर्व मेक्सिकोको भेराक्रुज राज्यबाट पक्राउ गरेको छ । टिएरा ब्लान्का नगरपालिकामा ट्रयाक्टरमा चढेर

मेक्सिको सीमामा बाबुछोरीको मृत्यु भएको घटनाबाट राष्ट्रसंघ दुःखी

जेनेभा, १२ असार : संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले संयुक्तराज्य अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । अमेरिका प्रवेश गर्न चाहने

नक्कली लाइसेन्स भए पाँच वर्ष गाडी चलाउन प्रतिबन्ध

हनोई, १२ असार : भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइए पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ ।

जी२० शिखर सम्मेलनका लागि नेताहरु जापान आउनेक्रम शुरु

ओशाका, १२ असार : चिनियाँ राष्ट्रपति सी चिनफिङ बीसवटा औद्योगिक राष्ट्रहरुको समूह (जी२०) को शिखर सम्मेलनमा सहभागी हुन बिहीबार जापानको ओशाका आइपुग्नुभएको छ । विश्वव्यापी व्यापारका सन्दर्भमा प्रमुख आद्योगिक राष्ट्रहरुबीच

म्याडागास्करमा भागदौड, १५ जनाको मृत्यु

अन्तनानारिभो, १२ असार : म्याडागास्करको स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अरु ७५ जना घाइते भएका छन् । म्याडागास्कर प्रहरीका अनुसार म्याडागास्करको

इरानका बारेमा ट्रम्पले पुटिनसँग पनि छलफल गर्ने 

मस्को, ११ असार : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै भेटवार्ता हुने भएको छ । जी २० सम्मेलनका क्रममा जापानमा उहाँहरूबीच यही हप्ता भेटवार्ता हुने रुसी

यमनमा आठ हुथी विद्रोही मारिए

अडेन, यमन, ११ असार : सरकारी सेनासँगको झडपमा परी यमनमा कम्तीमा आठ हुथी विद्रोही लडाकू मारिएका छन् । देशको दक्षिणपश्चिमी तैज प्रान्तमा बुधबार भएको झडपका क्रममा अरु दर्जनभन्दा बढी घाइते

विस्थापित ३९ सय जना खतरामा : राष्ट्रसङ्घ

मोगादिसु, ११ असार : विस्थापित जीवन बिताइरहेका सोमालियाका झण्डै ३९ सय जना खतरामा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । आप्रवासनसम्बन्धी राष्ट्रसङ्घीय निकायले आन्तरिकरुपमा विस्थापित भएका उनीहरु खतरामा रहेको जनाएको हो

दक्षिण कोरियाका राष्ट्रपति र साउदी राजकुमारबीच भेटवार्ता 

सोल, ११ असार : दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ । दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.