हेरात, ११ असार : अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना
बग्दाद, ११ असार : इराकको उत्तरी राज्य किर्कुकको एक सडककिनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी दिएका छन् ।
काबुल, ११ असार : अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ । अफगानिस्तानमा नेटोआवद्ध अमेरिकी सैनिक यो पछिल्लो हताहत अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने
तेहरान, ११ असार : इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध चाहँदैन भन्नुभएको छ । उहाँले बुधबार सो धारणा राख्नुभएको इरानी सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । इरान
अङ्कारा, टर्की, १० असार : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा आफ्नो सत्ताधारी दलले निर्वाचनमा व्यहोरेको पराजयबाट पाठ सिकेर अघि बढ्ने बताउनुभएको छ । इस्तानबुल एर्दोगानको गृहनगर हो र जुन
लागोस, नाइजेरिया, १० असार : आतङ्कवादको आरोपमा हिरासतमा रहँदै आएका नाइजेरियाली पत्रकार जोन्स अविरीलाई शसर्त धरौटीमा रिहा गर्न आदेश भएको मङ्गलबार अदालतका अधिकारीले बताएका छन् । नाइजेरियाको चर्चित साप्ताहिक पत्रिकाको
बेइजिङ, १० असार : बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आगामी महिना चीन भ्रमण गर्नुहुने भएको छ । “चिनियाँ प्रधानमन्त्री ली खछ््याङको निमन्त्रणामा हसिना जुलाई ३ मा दुई दिने औपचारिक भ्रमणका लागि
तेहरान, इरान, १० असार : अमेरिकाले इरानलाई वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुटो हो भन्ने उसले इरान र इरानी कूटनीतिज्ञविरूद्ध घोषणा गरेको नयाँ प्रतिवन्धबाट पुष्टि भएको इरानका राष्ट्रपति हसन
अफगानिस्तान, १० असार : अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला फिर्ता गराएको छ । उत्तरी अफगानिस्तानको फार्याब प्रान्तमा अवस्थित सो जिल्लामा यसअघि तालिबानले कब्जा जमाएका थिए
वासिङ्टन, १० असार : संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाईमा स्थापित स्पेसएक्स कम्पनीको