अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिका, मोजाम्बिकबीच छलफल

प्रिटोरिया, १३ असार : दक्षिण अफ्रिकी सरकारले यसै महिना मोजाम्बिकसँगको सीमामा दुई जना मोजाम्बिकका प्रहरीको गोली हानी हत्या भएको घटनाप्रति छानबिन गर्ने जनाएको छ । दक्षिण अफ्रिकी मन्त्री ज्याक्सन मेथेम्बुले

डार्फरमा शान्ति सेनाको म्याद चार महिना थप 

संयुक्तराष्ट्र संघ, १३ असार : सुडानको डार्फरमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकको म्याद अरु चार महिना थप्न सुरक्षा परिषदले स्वीकृति दिएको छ । राष्ट्रसंघ सुरक्षा परिषदले डार्फरमा युनामिडको म्याद आगामी अक्टोबर

जि–२० को शिखर सम्मेलन जापानको ओसाकामा शुरु

ओसाका, १३ असार : बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक

आक्रमणमा आठ प्रहरी मारिए

काबुल ,१३ असार : अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन् । यस आक्रमणका परी अन्य १६ जना

बोको हरामविरुद्धमा हजारौ विस्थापितद्वारा प्रदर्शन

कानो, नाइजेरिया, १२ असार : बोको हरामको हिंसाका कारण विस्थापित भएका नाइजेरियाका हजारौँ नागरिकले प्रदर्शन गरेका छन् । देशको मैदुगुरीमा बिहीबार खाद्य अभाव र औषधीको अभाव भएको भन्दै सडकमा हजाराँै

सुडानका प्रदर्शनकारी विद्यार्थी माथी अश्रुग्यास प्रहार

खार्तुम, १२ असार : सुडानको राष्ट्रपति कार्यालय नजिकै सैन्य सरकारविरुद्ध प्रदर्शन गरेका विद्यार्थीहरुलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । उनीहरुले सरकार प्रमुख समेत रहेका सैनिक अधिकारीविरुद्ध नारावाजी गरेपछि प्रहरीले बिहीबार

हुवावेको विश्वभरका ८७ हजारभन्दा बढी आविस्कारमा अधिकार

सेनजेन, १२ असार : विश्वप्रख्यात चिनियाँ कम्पनी हुवावेको विश्वभर ८७ हजार ८०५ आविस्कारमाथि (पेटेन्ट राइट्स) रहेको उक्त कम्पनीले बिहीबार दावी गरेको छ । यसमध्ये कुल ११ हजार १५२ अमेरिकी आविस्कारमा

काश्मिरमा भएको दुर्घटनामा ११ को मृत्यु, ८ घाइते 

श्रीनगर, भारत प्रशासित काश्मिर, १२ असार : भारत नियन्त्रित काश्मिरमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्य भएको छ । बिहीबार भएको दुर्घटनामा परी मृत्यु भएकामध्ये नौ जना युवती

तालिबानका एक मुख्य कमाण्डरद्वारा आत्मसमर्पण

तालुकान, अफगानिस्तान, १२ असार : तालिबानका एकजना मुख्य कमाण्डरले आत्मसमर्पण गरेका छन् । उनले आजदेखि हत्या हिंसामा नलाग्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रहरी कार्यालयमा पुगेर आफूसँग भएका हातहतियारहरु पनि बुझाएको

अनियन्त्रित बिमान भवनमा ठोक्कियो, चालक दलका दुईको मृत्यु

मस्को, १२ असार : रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ । साइबेरियाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.