अन्तर्राष्ट्रिय

बङ्गलादेशको संसदद्वारा नयाँ आर्थिक बर्षका लागि ६२ अर्ब अमेरिकी डलरको बजेट अनुमोदन

ढाका, बङ्गलादेश, १५ असार : बङ्गलादेशको संसदले आर्थिक बर्ष २०१९/०२० का लागि अहिलेसम्मकै उच्च पाँच ट्रिलियन टाका ( झण्डै ६२ अर्ब अमेरिकी डलर) को बजेट अनुमोदन गरेको छ । मुलुकको

प्यालेष्टिनियाली मन्त्री पक्राउ, सामान्य सोधपुछपछि रिहा : इजरायल

जेरूसेलम, १५ असार : इजरायली प्रहरीले जेरूसेलम मामिला हेर्ने प्यालेष्टिनी मन्त्रीलाई सामान्य सोधपुछका लागि आइतबार बिहान पक्राउ गरी केही घण्टापछि रिहा गरिएको उहाँका वकीलले बताउनुभएको छ । मन्त्री फादी अल–हदामीलाई

चीनमा कम्युनिष्ट पार्टीका सदस्य नौ करोड

बेइजिङ, १५ असार : चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को

ट्रम्पद्वारा उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता

पानमुनजोम, १५ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई अमेरिका भ्रमणको निम्ता दिनुभएको छ । उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिक क्षेत्रमा भएको पहिलो ऐतिहासिक

अफगानिस्तानमा दश लडाकू मारिए 

गार्डेज, १५ असार : अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी कम्तीमा दश जना तालिबान लडाकू मारिएका छन् । देशको पाक्तीया प्रान्तमा पर्ने गार्डासिरा जिल्लामा भएको हवाई कारबाहीमा परी उनीहरु मारिएको

यमनी हुथीद्वारा साउदी विमानस्थलमा आक्रमण

साना, १५ असार : यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरेका छन् । विद्रोहीहरुले जिजान प्रान्तको जिजान बिमानस्थलमा समेत ड्रोन

ट्रम्प र किमबीच भेटवार्ता हुन्छ : मुन

सोल, १५ असार : उत्तर कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच भेटवार्ता हुने बताउनु भएको छ । ट्रम्प र

ट्रम्पले उत्तर कोरियाली नेता किमलाई भेट्न सक्ने

ओसाका, १४ असार : कोरियाली गैर–सैनिक क्षेत्रमा उत्तर कोरियाली नेता किम जोङ–उनलाई भेट्न सक्ने सम्भावना रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार बताउनुभएको छ । उहाँले यसै हप्ता दक्षिण कोरियाको भ्रमण गर्दै

सी र ट्रम्पबीच चीन–अमेरिका व्यापार परामर्श शुरू गर्न सहमत

ओसाका, जापान, १४ असार : चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच शनिबार जापानमा भएको भेटवार्तामा आपसी सम्मान र समानताका आधारमा आर्थिक तथा व्यापार विवादमा पुनः परामर्श

पुणेमा पर्खाल भत्किँदा १५ व्यक्तिको मृत्यु 

नयाँ दिल्ली । १४ असार : पश्चिम भारतमा रहेको एक अपार्टमेन्ट भवनको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको प्रहरी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.