अन्तर्राष्ट्रिय

ढाकास्थित एक क्याफेमा आतङ्ककारी हमला भएको तेस्रो बर्ष 

ढाका, बङ्गलादेश, १६ असार : बङ्गलादेशको राजधानी ढाकास्थित एक रेष्टुरेण्ट भएको आक्रमणको सोमबार तीन बर्ष पुगेको छ । आक्रमणको तीन बर्ष पुगेको दिन ढाकास्थित उक्त स्थानमा सोमबार एक श्रद्धाञ्जली सभा

काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु

काबुल, १६ असार : आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् ।

न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित

वेलिङटन, १६ असार (रासस-एएफपी) – न्यूजील्यान्ड सरकारले एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिक ब्याग प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित प्लास्टिक ब्यागको प्रयोग गरेको पाइए कडा सजाय दिइने सरकारले जारी

विमान दुर्घटनामा दशको मृत्यु

ह्युस्टन, १६ असार : अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको

पपुवा न्यु गिनीमा ज्वालामुखी विस्फोटका कारण विस्थापित

सिड्नी, १६ असार : पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मरेपले गत हप्ता भएका दुई ओटा ज्वालामुखी विस्फोटमा परेका पीडित परिवारको सहयोगका लागि आह्वान गर्नुभएको छ । माउन्ट उलावुननजिकै भएको यस

पश्चिम बंगालको चिया उद्योग संकटमा

सिलिगुडी, १६ असार : भारतको उत्तरी बंगाल क्षेत्रमा चिया खेतीमा आर्थिक संकट देखा परेको छ । भारतमै चियाको मूल्यमा गिरावट आएपछि चिया बगानमा संकट देखिएको हो । भारतमा कूल उत्पादित

दुई अर्ब भारतीय रुपैयाँको वैवाहिक कार्यक्रम

अउली, भारत, १६ असार : भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक

पवित्र धार्मिक स्थल अमरनाथ यात्रा शुरु

बल्ताल, जम्मु काश्मिर, १६ असार : भारतको जम्मु काश्मिरमा रहेको हिन्दुहरुको पवित्र अमरनाथको दर्शनका लागि सोमबार बिहान पहिलो धार्मिक तिर्थयात्रीको टोली बल्तालबाट त्यसतर्फ प्रस्थान गरेको छ । वर्षमा एक पटक

जम्मु काश्मिरमा सवारी दुर्घटना, ३३ जनाको मृत्यु

किश्तवाड, १६ असार : भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन् । किश्तवाडका प्रहरी

आन्दोलनकारीद्वारा प्रदर्शनलाई राष्ट्रपति कार्यालयसम्म लान आह्वान

खार्तुम, सुडान, १५ असार : सुडानमा आन्दोलनरत प्रमुख समूहले विरोध प्रदर्शनलाई राष्ट्रपतिको कार्यालयसम्म पु¥याउन आइतबार आह्वान गरेको छ । राजधानीमा व्यापक सुरक्षाकर्मीको तैनाद भएपनि आन्दोलनकारीले सुरक्षा घेरालाई तोडी राष्ट्रपतिको कार्यालय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.