अन्तर्राष्ट्रिय

इन्धन ट्याङ्कर विस्फोट हुँदा ३५ को मृत्यु

लेगोस, १८ असार : नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार घटनामा परी अरु १०१

बंगलादेशी तयारी पोशाक उद्योगमा आगलागी

ढाका, १८ असार : बंगलादेशको एक तयारी पोशाक उद्योगमा बुधबार भएको भिषण आगलागीका कारण छ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । राजधानी ढाकाबाट नजिकैको श्रीपुरमा रहेको विशाल कारखानामा लागेको

ट्युनिसिया र इटालीबीच सहयोग, क्षेत्रीय सुरक्षाबारे छलफल

ट्युनिस, १८ असार : ट्युनिसियाका रक्षामन्त्री अब्देलकरिम जेविदीले इटालीका सेनाप्रमुख एन्जो भेसियारेल्लीसँग भेटवार्ता गर्नुभएको छ । दुवै अधिकारीहरुबीच ट्युनिसिया र इटालीबीचको सैनिक सहयोगका सम्भावित क्षेत्रका बारेमा छलफल भएको ट्युनिसियाको रक्षा

लिबियामा १४ हजार विकास परियोजना स्थगित

त्रिपोली, १८ असार : लिबियाका अर्थमन्त्री अलि अल–इसावीले लिबियामा सन् २०११ देखि करिब एक खर्ब ४० अर्ब डलर बराबरका १४ हजार विकास परियोजना स्थगित भएको बताउनुभएको छ । राजधानीमा मङ्गलबार

मुम्बईमा पर्खाल भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो

मुम्बई, १८ असार : भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २१ पुगेको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान करीब २ बजे

अष्ट्रेलियामा एचआइभी संक्रमण दर घट्यो

सिड्नी, १८ असार : अष्ट्रेलियामा एचआइभी संक्रमित पीडित दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको एक अनुसन्धानबाट खुलेको छ । बुधबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा यस्तो अवस्था देखिएको

तालिबान लडाकूद्वारा एक जिल्ला कब्जा

सिबरघान, अफगानिस्तान, १८ असार : अफगानिस्तानमा हत्या हिंसा जारी राखेका तालिबानहरुले अफगानिस्तानको एक उत्तरी जिल्ला कब्जा गरेका छन् । उनीहरुले मङ्गलबार बिहान उत्तरी अफगानिस्तानको उत्तरी क्वास टेपा जिल्ला कब्जा गरेको

अविरल वर्षापछि छ लाख व्यक्तिलाई अन्यत्रै सार्न आदेश

टोकियो , १८ असार : जापानको उत्तरपश्चिमी राज्य कागोशिमामा वसोवास गर्दै आएका करिब ६ लाख स्थानीयहरुलाई त्यहाँबाट अन्यत्रै सार्न सरकारले स्थानीय अधिकारीहरुलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यम एनएचकेले बुधबार जनाएको

झडपमा छ सुरक्षा आधिकारी र ३५ लडाकू मारिए

काबुल, १८ असार : अफगानिस्तानको मध्य भागमा पर्ने प्रान्त दैकुन्दीको काजरन जिल्लामा भएको एक झडपमा परी छ सुरक्षा अधिकारी र ३५ जना तालिबान लडाकूको मृत्यु भएको प्रन्त्तीय गभर्नर अह्ला रहमातीले

नाइजेरियाको इन्धन गाडी विस्फोट हुँदा कम्तीमा ४५ जनाको मृत्यु

अहुम्बे, नाइजेरिया, १७ असार : नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले मङ्गलबार जनाएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.