हवाना, २० असार : अमेरिकाद्वारा क्युवाको राज्यद्वारा सञ्चालित कम्पनीलाई भेनेजुयलामा व्यापार गर्न नपाउने गरी गरेको नयाँ प्रतिबन्धको घोषणाप्रति क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बिहीबार विरोध जनाउनुभएको छ । उहाँले ट्वीटर सन्देशमार्फत
कान्दाहार, अफगानिस्तान, २० असार : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मिवान्द जिल्लामा बिहीबार राति भएको एक झपडमा छ सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी प्रमुख हाजी लालाले शुक्रबार उक्त
जेनेभा, २० असार : ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)ले बिहीबार बताएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार
जेनेभा, नेदरल्याण्ड, २० असार : सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ । सन्
तेगुसिगाल्पा, २० असार : हन्डुरसको मस्कुइटो तटीय क्षेत्रमा बुधबार माछा मार्ने एक डुङ्गा दुर्घटनामा परी नौ माझी वेपत्ता भएका छन् । यस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भइसेकेको छ
संयुक्त राज्य अमेरिका, २० असार : अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्थान यस राज्यको लस
बेइजिङ, १९ असार : नयाँ चीन स्थापना भएको सत्तरी वर्षयता रोजगार मात्रा विस्तृत हुँदैआएर रोजगारको संरचनामा क्रमशः सुधार भएको चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सन् २०१८
बेइजिङ, १९ असार : व्यापार विवाद अन्त्य गरी दुवै पक्षबीच सम्झौताका लागि चीनमाथि अमेरिकाले गरेको करवृद्धिको निर्णय हट्नुपर्ने चिनियाँ बाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ । चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ता काउ
लन्डन, १९ असार : बेलायतको एक बाजी खेलाउने कम्पनी विलियम हिलले सात सयभन्दा बढी पसल बन्द गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीको उक्त निर्णयका कारण करिब चार हजार ५००
अल्जियर्स, १९ असार : अल्जेरियाका अन्तरिम राष्ट्रपति अब्देलकादेर बेनसलाहले स्वतन्त्र व्यक्तिहरु रहेको समूहसँग सामयिक राजनीतिकको सहज निकासका सन्दर्भमा वार्ता गर्ने घोषणा गर्नुभएको छ । उक्त वार्तामा सरकार र सेनाका पदाधिकारीहरु