गाजा, २१ असार : प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीका बीचमा भएको झडपमा परी कम्तीमा ४० जना घाइते भएका छन् । इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा पर्ने गाजामा शुक्रबार सयौँ प्यालेस्टाइनीहरुले
त्रिपोली, २१ असार : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम
क्यालिफोर्निया, संयुक्तराज्य अमेरिका, २१ असार : संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा राज्यमा गत बिहीबार बिहान सबैरै आएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी रहेको अधिकारीहरुले जनाएका छन् । करिब २५ वर्षपछि
वासिङ्टन, २१ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने विषयमा आफ्नो प्रशासनले काम गरिरहेको जानकारी दिनुभएको छ । ‘हामीले यस बारेमा काम गरिरहेका छौँ, औषधि सस्तो बनाउने
नैरोबी, २० असार : केन्याका राष्ट्रपति उहुरु केन्याटाले सफारी र्यालीको शुक्रबार विधिवत रुपमा शुभारम्भ गर्नुभएको छ । विश्व र्याली प्रतिस्पर्धामा सहभागी हुनेगरी यस र्यालीमा ५१ वटा कार सहभागी हुँदैछन् ।
मुम्बई, २० असार : मनसुनी वर्षाका कारण तीन दिनदेखि बन्द रहेको मुम्बईको मुख्य विमानस्थल शुक्रबारदेखि पुनः सुचारु भएको छ । मुम्बई आसपासका क्षेत्रमा भारी वर्षा भएपछि यहाँको जनजीवन अस्तव्यस्त भएको
खार्तुम, २० असार : सुडानमा महिनौंदेखिको प्रदर्शनको नेतृत्व गरिरहेका विपक्षी नेताहरु र सेनाबीच शक्ति बाँडफाँडमा नयाँ सहमति भएको छ । ऐतिहासिक मानिएको उक्त सहमतिसँगै आगामी तीन वर्षसम्म मुलुकको राष्ट्रपतिमा सेना
मोगादिसु, २० असार : सोमाली सरकारले मध्यम इस्लामिक समूह अहलु सुन्ना वलिजामा (एएसडब्लुजे) मा आबद्ध लडाकूहरुलाई सोमालियाका सुरक्षा अंगहरुमा समायोजन गर्ने तयारी थालेको छ । सोमालियाका प्रधानमन्त्री हस्सन अलि खयरेले
अबुजा, २० असार : नाइजेरियाली सेनाले आतंकवादी संगठन बोको हरामका लडाकूले सैनिक शिविरमा गरेको आक्रमणलाई विफल तुल्याएको जनाएको छ । नाइजेरियाको बोर्नो राज्यमा बोको हरामले बिहीबार राति आक्रमण गरेका थिए
लण्डन, २० असार : कार निर्माता विश्व प्रसिद्ध कम्पनी ज्यागुअर ल्याण्ड रोभरले आफ्नो विद्युतीय कारको निर्माणलाई इङ्ल्यान्डको मध्य क्षेत्रमा स्थापना गर्ने शुक्रबार जनाएको छ । कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी