अन्तर्राष्ट्रिय

लिबियाली हवाई आक्रमणमा सात जना मोरक्कोका नागरिक मारिए

राबाट, २२ असार : लिबियाको राजधानी त्रिपोलीको पूर्वी नगर ताजौरामा रहेको आप्रवासी केन्द्रमा भएको हवाई आक्रमणमा सात जना मोरक्कोका नागरिकको मृत्यु भएको छ । हवाई आक्रमणका समयमा त्यस केन्द्रमा १८

नाइजेरिया र बेनिनबीच स्वतन्त्र व्यापार क्षेत्र सम्बन्धी सम्झौता

नियामे, २२ असार : दुई अफ्रिकी मुलुकहरु नाइजेरिया र बेनिनले अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्र (आफ्टा) सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ । यस ऐतिहासिक सम्झौतामा अफ्रिकी युनियनमा आबद्ध मुलुक

कार बम विस्फोटमा परी १२ को मृत्यु

घाज्नी, अफगानिस्तान, २२ असार : अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना मारिएका छन् । कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय

आगामी दुई महिनामा थप आणविक प्रतिवद्धतालाई त्याग्ने इरानको चेतावनी

तेहरान, २२ असार : इरानले सन् २०१५ मा विकशित राष्ट्रहरूसँग गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको सन्दर्भमा यदि इरानमाथि लगाइएको नयाँ आर्थिक नाकाबन्दी र अमेरिकी निर्णयबारे अन्य मुलुकले सक्रियतासाथ पहल

अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच छलफल

वासिङ्टन, २२ असार : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टरिजा मेले उत्तर कोरियाको बारेमा छलफल गर्नुभएको छ । टेलिफोनमार्फत् भएको छलफल शुक्रबार भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्

चिनियाँ निजी कम्पनीको भूक्तानीजन्य ऋण ५.८ प्रतिशत 

बेइजिङ, २२ असार : चिनियाँ वित्तीय संस्थाहरूले निजी व्यवसायीलाई प्रदान गरेको गत मे महिनासम्मको भूक्तानीजन्य ऋण ५.९ ट्रिलियन अमेरिकी डलर रहेको उच्च बैंकिङ नियमक चिनियाँ संस्थाले बताएको छ । चीनको

नक्कली समाचार नियन्त्रणका लागि एक करोड ८० लाख पोन्ड्सको व्यवस्था गरिने 

लण्डन, २२ असार : संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पोण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ

अमेरिकामा ग्याँस सिलिण्डर विस्फोटबाट २० घाइते

वासिङ्टन, २२ असार : अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हँुदा कम्तीमा २० जना घाइते भएका छन् । प्लान्टेसन सहरमा रहेको व्यापारीक केन्द्रमा शनिबार भएको विस्फोटमा परी उनीहरु घाइते

टर्कीको केन्द्रीय बैंकका गभर्नर राष्ट्रपतिको आदेशमा बर्खास्त

अङ्कारा, २१ असार : टर्कीले यहाँको केन्द्रीय बैंकका गभर्नरलाई वर्खास्त गरेको राष्ट्रपतिको कार्यालयले शनिबार जानकारी गराएको छ । सन् २०१६ मा गभर्नरको जिम्मेवारी पाएका मुरत सेतिन्कायलाई शनिबार प्रकाशित राजपत्रमा राष्ट्रपतीय

सरकारी पक्षबाट भएका बमबारीमा १४ सर्वसाधारण मारिए

बेरुत, २१ असार : उत्तरपश्चिम सिरियामा शासक पक्षले गरेको बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिएका छन् । सो बमबारीमा परी सात बालबालिकासहित १४ सर्वसाधारणको मृत्यु भएको युद्धलाई निरीक्षण गरिरहेको एक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.