अन्तर्राष्ट्रिय

अत्यधिक कामका कारण अधिकांश जापानीमा अपाङ्गता र रोगको समस्या 

टोकियो, २४ असार : जापानमा अपाङ्गता भएका व्यक्तिलाई रोजगारिका क्रममा विभिन्न समस्या सृजना हुने गरेको पाइएको छ । जापानको श्रम तथा समाजकल्याण कार्यालयले मङ्गलबार सार्वजनिक गरेको श्वेतपत्रमा रोजगारीका लागि कार्यस्थल

वासिङटन डिसीमा डुवान, विद्युत र यातायात सेवा अवरुद्ध

वासिङटन डिसी, २४ असार : अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक बर्षाका कारण डुवान भएको छ । वासिङ्टन डिसी र यस आसपासमा सोमबार आएको अत्यधिक बर्षाका कारण डुवान हुनुका साथै विद्युत र

अमेरिकामा जलवायु परिवर्तनका कारण माछा असुरक्षित

सान फ्रान्सिस्को, २४ असार : जलवायु परिवर्तका कारण विश्वको तापक्रममा वृद्धि हुने क्रमसँगै अमेरिकी एक राज्य विन्कन्सनमा प्राकृतिक रूपमा खोला, नदी तथा तलाउमा पाइने माछाको भविष्यमा आगामी केही दशकभित्र नै

चीनले एकल स्वामित्वको अधिकारलाई मजबुत पार्ने 

बेइजिङ, २४ असार : चीनले बौद्धिक सम्पत्तीको अधिकार अन्तर्गत एकल स्वामित्व अधिकारलाई संरक्षणलाई थप मजबुत पार्ने बताउनुभएको छ । चीनले सन् २०१९ को पहिलो छ महिनामा छ हजार ५२९ एकल

बार्बेडोसमा शुरू भएको वार्ताप्रति मदुरो आशावादी 

काराकास, भेनेजुयला, २४ असार : भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार बार्बेडोसमा शुरू भएको सरकार र प्रतिपक्षीबीचको वार्ताप्रति आफू ‘आशावादी’ बनेको बताउनुभएको छ । यसै बर्षको जनवरीमा भेनेजुयलाका राष्ट्रिय सभाका अध्यक्ष

भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल सजाय

अल्जिएयर्स, २४ असार : अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई अदालतले सोमबार दोषी ठहर गर्दै

नाइजेरियामा चार सवारी साधन ठोक्किए, १९ जनाको मृत्यु

अबुजा, २३ असार : नाइजेरियाको उत्तरी क्षेत्रमा पर्ने एउटा गाउँमा भएको दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । कानो राज्य अन्तर्गतको डिन्यार माडीगा गाउँमा भएको घटना आइतबार राती

युएईले यमन युद्धमा सैनिक कटौती गर्ने घोषणा

दुबई, २३ असार : युनाइटेड अरब इमिरेट्स (युएई)ले युद्धग्रस्त मुलुक यमनमा संलग्न सेनाको संख्यामा कटौती गर्ने सोमबार घोषणा गरेको छ । युएईले सैनिक हस्तक्षेपको सट्टा शान्ति योजनालाई अघि सार्न चाहेको

नाइजेरियामा छ गाउँलेको हत्या

कानो, २३ असार : नाइजेरियाको उत्तरी काट्सिना राज्यमा बन्दुकधारीहरुले गाउँमा आक्रमण गरी छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार आक्रमणकारीले काट्सिनाको काँकडा जिल्लाका माकेर्स, डान साबाउ र

अफगान शान्तिवार्ता दोहामा शुरु 

दोहा, २३ असार : अफगानिस्तानका दर्जनौं शीर्ष व्यक्तित्वहरु सम्मिलित समूहसँग तालिबान विद्रोहीको वार्ता सोमबार पुनः शुरु भएको छ । वार्तामा महिला अधिकार समेतका कतिपय महत्वपूर्ण विषय सहित तत्काल युद्धविराम गर्ने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.