ब्यूनस आयर्स, २५ असार : अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृगौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था नाजुक भएपछि उहाँलाई
रियो डे जेनेरियो, २५ असार : ब्राजिलको सर्वाधिक ठूलो भेल नामको खानी उद्योगको बाँध भत्किएर पीडित भएकाहरुका परिवारलाई जरिवाना तिर्न यहाँको एक अदालतले आदेश दिएको छ । गत जनवरीमा भएको
वासिङ्टन, २५ असार : संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको
पोर्ट मर्सबी, २५ असार : पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा दुई जना गर्भवती समेत रहेको प्रहरीले जनाएको छ ।
वासिङ्टन, २४ असार : अमेरिकी सांसद एरिक स्वालवेलले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावी अभियान आफूले त्यागेको घोषणा गर्नुभएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारी त्यागेको घोषणा गर्ने उहाँ पहिलो
शेनयाङ, २४ असार : चीनको लाओनिङ प्रान्तको एक अदालतले सडक पार गर्नेक्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको छ । उक्त घटनामा अरु
केपटाउन, २४ असार : दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौता (आफ्टा) को घोषणा अफ्रिकी जनताका लागि निकै महत्वपूर्ण रहेको बताउनुभएको छ । नाइजरको नियामेमा सम्पन्न अफ्रिकी
ट्युनिस, २४ असार : विश्व बैंकले ट्युनिसियालाई विकेन्द्रीकरण कार्यक्रममा सघाउन २१ लाख अमेरिकी डलर अनुदान दिएको छ । उक्त सहयोगसम्बन्धी सम्झौतामा ट्युनिसियाको विकास, लगानी तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयमा हस्ताक्षर भएको
पेरिस, २४ असार : फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो (२० अमेरिकी डलर) सम्म कर लिने घोषणा गरेको छ । फ्रान्सेली यातायात मन्त्री एलिजाबेथ बोर्नले
राष्ट्रसंघ, २४ असार : सिरियाको उत्तर पश्चिमी क्षेत्रमा यसै साताहान्तमा भएका आक्रमणमा कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघका एक प्रवक्ताले बताएका छन् । राष्ट्रसंघका महासचिवका प्रवक्ता फरहान हकले माहम्बेल