अन्तर्राष्ट्रिय

इरानमा ५.७ म्याग्नीच्यूडको भूकम्प 

तेहरान, २३ असार : इरानको दक्षिणपूर्वी क्षेत्रमा सोमबार विनाशकारी भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । इरानी भूकम्प

चिनियाँ एक्जीम बैंकको अफ्रिकामा लगानी

बेइजिङ, २३ असार : चिनियाँ एक्सपोर्ट एम्पोर्ट बैंक (चाइना एक्जीम बैंक) ले ४६ वटा अफ्रिकी मुलुकमा सञ्चालित परियोजनाहरुका लागि ८७ अर्ब अमेरिकी डलर लगानी गरेको छ । बैंकद्वारा जारी विज्ञप्तिमा

सिरियामा सैनिक नपठाउने जर्मनीको भनाई

बर्लिन, २३ असार : जर्मनीले सिरियामा सैनिक पठाउने आफ्नो कुनै योजना नरहेको स्पष्ट गरेको छ । सिरियामा सक्रिय इस्लामिक स्टेट समूह विरुद्धको सैनिक कारबाहीमा सघाउन अमेरिकाले केही दिनअघि जर्मनीलाई अनुरोध

अमेरिकी ‘हस्तक्षेप’ का कारण इरानी आणविक समस्या बढेको चीनको आरोप 

बेइजिङ, २३ असार : संयुक्त राज्य अमेरिकाको ‘एकतर्फी दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ । चीनको उक्त भनाई अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै इरानमाथि लगाइएका

उत्तर प्रदेशमा भएको बस दुर्घटनामा २७ को मृत्यु

नयाँ दिल्ली, २३ असार : उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी सो बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि २७ जनाको ज्यान गएको समाचार छ । उत्तरी राज्य उत्तर प्रदेशमा

ब्रिटिस एअरवेजलाई यात्रुको डाटा चोरेका अभियोगमा दुई करोड २९ लाख डलर जरिवाना

लण्डन, २३ असार : बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार

आक्रमणमा चार प्रहरी मारिए

पुल ए खुम्री, २३ असार । : अफगानिस्तानको बाघलान प्रान्तको प्रान्तीय राजधानी पुल ए खुम्रीको बाहिरी इलाकामा रहेको एक सुरक्षा जाँचचौकीमा सोमबार भएको आक्रमणमा कम्तीमा चार प्रहरी अधिकारी मारिएका छन्

भेनेजुयली सरकार र प्रतिपक्षबीच पुनः वार्ता गर्ने सहमति

काराकास, २३ असार : भेनेजुयलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ पुनः वार्ता गर्न सहमत भएका छन् । आइतबार भेनेजुयला सङ्कटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको

तालिबानको नियन्त्रणमा रहेका ४० प्रहरी मुक्त

सिबरगञ्ज, अफगानिस्तान, २३ असार : अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिबान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन् । ती सुरक्षाकर्मीलाई नियन्त्रणमुक्त गर्ने तयारी

विश्व सम्पदा सूचीमा सूचीकृत गरेकामा पोर्चुगलको स्वागत

लिस्बन, २२ असार : पोर्चुगाली नेताहरुले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले पोर्चुगलका दुई स्थानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेकामा त्यसको स्वागत गरेका छन् । युनेस्कोले माफ्रा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.