अन्तर्राष्ट्रिय

अफ्रिकामा उत्पादन उद्योगको आवश्यकता छ : नाइजेरियाली राष्ट्रपति 

लेगोस, १९ असार : नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले अफ्रिकालाई अहिले व्यापार नीतिको मात्र नभई समग्र अफ्रिकी महादेशलाई नै उत्पादन उद्योगको आवश्यकता रहेको बताउनुभएको छ । राजधानी अबुजामा आयोजित एक कार्यक्रममा

चीनको आँधीमा छ जनाको मृत्यु, दश हजार प्रभावित

शेनयाङ, १९ असार : चीनमा आएको आँधीले बिहीबारसम्म झण्डै दश हजार जना प्रभावित भएका छन् । देशको उत्तरी लिओनिङ प्रान्तमा बुधबार आएको आँधीका कारण नौ हजार नौ सय जना प्रभावित

होन्डुरसमा २७ को मृत्यु 

तेगुसिगाल्पा, १९असार : होन्डुरसमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको दुर्गम क्षेत्रमा पर्ने मोस्क्वीटीया क्षेत्रमा माछा मार्ने डुङ्गा बुधबार दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्

पाकिस्तानमा डुङ्गा दुर्घटना कम्तीमा चारको मृत्यु

पेसावर, १९ असार : उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् । भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न

राहुलको ‘ट्वीटर प्रोफाइल’ फेरियो

नयाँदिल्ली, १९ असार : भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिनुभएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गर्नुभएको छ । उहाँले आफ्नो ‘ट्वीटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय काँग्रेस अध्यक्ष’ लेख्नुभएकोमा अध्यक्ष

धुम्रपानले हरेक दिन १७ अष्ट्रेलियालीको मृत्यु

क्यानबेरा, १९ असार : अष्ट्रेलियामा धुम्रपानका कारण हुने हृदयघातले हरेक दिन १७ जनाको मृत्यु हुने गरेको पाइएको छ । अष्ट्रेलियाली नेसनल युनिभर्सीर्टी (एएनयु) ले गरेको गहिरो अध्ययनले धुम्रपानसम्वन्धी डरलाग्दो तथ्य

पूर्वराष्ट्रपति पत्नीको जन्मोत्सव भोजमा ८० जना बिरामी

मनिला, १८ असार : फिलिपिन्सका पूर्वराष्ट्रपति फेर्डीनान्ड मार्कोसकी श्रीमती इमेल्डा मार्कोसको ९०औँ जन्मोत्सवका अवसरमा आयोजित भोजमा सहभागी ८० जना बिरामी भएका छन् । राजधानी मनिलादेखि नजिकै रहेको पासिग शहरमा भएको

हवाई आक्रमणमा परी लिबियामा ४० आप्रवासी मारिए

त्रिपोली, १८ असार : लिबियामा आप्रवासीहरू बस्ने ठाउँमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ४० आप्रवासी मारिएका छन् । राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको बन्दीगृहमा भएको आक्रमणमा परी अरू ८०

ट्युनिसिया र इटालीबीच सहयोग, क्षेत्रीय सुरक्षाबारे छलफल 

ट्युनिस, १८ असार : ट्युनिसियाका रक्षामन्त्री अब्देलकरिम जेविदीले इटालीका सेनाप्रमुख एन्जो भेसियारेल्लीसँग भेटवार्ता गर्नुभएको छ । दुवै अधिकारीहरूबीच ट्युनिसिया र इटालीबीचको सैनिक सहयोगका सम्भावित क्षेत्रका बारेमा छलफल भएको ट्युनिसियाको रक्षा

लिबियामा १४ हजार विकास परियोजना स्थगित

त्रिपोली, १८ असार : लिबियाका अर्थमन्त्री अलि अल–इसावीले लिबियामा सन् २०११ देखि करिब एक खर्ब ४० अर्ब डलर बराबरका १४ हजार विकास परियोजना स्थगित भएको बताउनुभएको छ । राजधानीमा मङ्गलबार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.