अन्तर्राष्ट्रिय

अमेरिकामा आँधीसँगै बाढीपहिरो, हजारौँ प्रभावित

ह्युस्टन, २९ असार : तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल

अष्ट्रेलियामा शक्तिशाली भूकम्प 

सिड्नी, २९ असार : अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका

तीन वर्षमा एआईआईबीको सदस्यता १०० पुग्यो  

लम्जेम्बर्ग, २९ असार : चीनको पहलमा स्थापित एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सदस्यता लिने मुलुकहरुको संख्या एकसय पुगेको छ । अफ्रिकी मुलुकहरु बेनिन, जिबुटी र रुवान्डाले सदस्यता लिएसँगै बैंकका

यमनमा हिंसा जारी, २० जना हुथी विद्रोही मारिए 

एडेन, २९ असार : यमनको सरकारी फौजले मुलुकको दक्षिणपूर्वी प्रान्त मारिबमा गरेको आक्रमणमा २० जना हुथी विद्रोही मारिएको जनाएको छ । सेनाको विज्ञप्तिमा मारिब प्रान्तको पश्चिमस्थित सेरवाह जिल्लामा हुथी विरुद्ध

लिबियाको पश्चिमी किनाराबाट ५३ आप्रवासीको उद्धार

त्रिपोली, २९ असार : लिबियाली तटीय रक्षकहरुले शनिबार राजधानी त्रिपोलीबाट करिब ६० किलोमिटर पश्चिमको सब्राथा तटीय जलक्षेत्रबाट ५३ जना अवैध आप्रवासीलाई उद्धार गरेको छ । लिबियाली तटीय रक्षकका अनुसार सब्राथा

बंगलादेशका पूर्व राष्ट्रपति एर्सादको निधन

ढाका, २९ असार : बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ । सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि

सिरिया आक्रमणमा छ बालबालिकासहित १४ सर्वसाधारणको मृत्यु

बेरूत, लेवनान, २८ असार : उत्तरपश्चिमी सिरियामा सरकारी सुरक्षा फौजको आक्रमणमा परी कम्तीमा एक शिशुसहित छ बालबालिकाको मृत्यु भएको सिरियाली अधिकारवादी समूहहरूले जनाएका छन् । लामो समयपछि शुक्रबार राति विस्थापितहरूको

चालु आर्थिक बर्षको पूर्वार्ध चीनको वैदेशिक व्यापार १४६ खर्ब यूआन

बेइजिङ, २८ असार : चालू वर्षको पूर्वार्ध चीनको वैदेशिक व्यापारसँग सम्बन्धित कूल १४६ खर्ब ७० अर्ब चिनियाँ युआन बराबर भएको चिनियाँ भन्सार विभाग (व्यूरो) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको

युगान्डा र रूवाण्डाबीचका मतभिन्नतालाई वार्ताद्वारा सम्वोधन गरिने

कम्पाला, २८ असार : यूगाण्डाका राष्ट्रपति योवेरी मुसेनी तथा उहाँका रूवाण्डाली समकक्षी पाउल कागेमबीच दुई देशबीच रहँदै आएका सीमा विवाद लगायतका मतभिन्नतालाई दीर्घकालीनरूपमा सम्बोधन गर्नका लागि वार्ता गर्ने सहमति भएको

अमेरिकी कङ्ग्रेसमा रूसी हस्तक्षेपबारे म्युलरसँगको सुनुवाई एक हप्ता पछि हुने

वासिङ्टन, २८ असार : अमेरिकी न्याय मन्त्रालयका पूर्व परामर्शदाता रोबर्ट म्युलरको प्रतिवेदनमाथि अमेरिकी कङ्ग्रेस (संसद) मा हुने सुनुवाई जुलाई २४ मा हुने गरी समय सारिएको छ । यस पहिलेको कार्यक्रम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.