मजार–ए–शरिफ, ३० असार : उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ । सेनाका प्रवक्ता हनिफ रेजाईले चहर बोलाक जिल्लाको खानाबादमा बेबारिसे
श्रीहरिकोटा, ३० असार : भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ । यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक बन्ने भारतको अभियानमा ढिलाई भएको
कायरो, ३० असार : सोमालियाको एक पाँच तारे होटलमा हालै भएको आतंककारी आक्रमणप्रति अरब लिगले निन्दा एवं भत्र्सना गरेको छ । कायरोमा मुख्यालय रहेको अरब लिगद्वारा जारी विज्ञप्तिमा सोमाली जनता
गोमा, कंगो, ३० असार : प्रजातान्त्रिक जनगणतन्त्र कंगोको पूर्वी शहर गोमामा पहिलो पटक प्राणघातक इबोला संक्रमित व्यक्ति फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुटेम्बो शहरमा एक जना इबोला संक्रमित
बेइजिङ, ३० असार : चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध
तेहरान, २९ असार : इरानी विदेश मन्त्रालयले तेहरान र वासिङ्टनबीच पछिल्लो विवादलाई लिएर वार्ता भएका भन्ने सन्दर्भलाई अस्वीकार गरेको छ । मन्त्रालयका प्रवक्ता अव्वास मौसभीले भन्नुभयो, “स्लामिक गणतन्त्र इरानले संयुक्त
बङ्गलादेश, २९ असार : अत्यधिक मनसुनी बर्षाका कारण आएको बाढी र डुवानमा परी बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा रहेका रोहिंज्या शरणार्थी शिविरमा बस्दै आएका करिब पाँच हजार शरणार्थीले बासस्थान गुमाएका अधिकारीहरूले आइतबार
जाकार्ता, २९ असार : इन्डोनेसियाको वेस्ट पपुवाको पूर्वी क्षेत्रमा १५ यात्रु लिएर हिँडेको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका आइतबार उद्धारमा
सिओल, दक्षिण कोरिया, २९ असार : दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले आफ्नो कार्यकाल भरीमा आफ्नो देशमा न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन (८.४८ अमेरिकी डलर) पु¥याउने प्रतिवद्धतालाई पूरा गर्न नसकेको
जकार्ता, २९ असार : इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको