अन्तर्राष्ट्रिय

सोमालिया होटल आक्रमण, २६ को मृत्यु 

मोगादिसु, २८ असार : सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका

झपडमा २६ तालिबान मारिए

सिबेर्घान, अफगानिस्तान, २८ : अफगानिस्तानको उत्तरी प्रान्तहरु तखार र जावजानमा सुरक्षा अधिकारी र आतङ्काकारीबीच भएको झपडमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका सरकारी स्रोतले शनिबार जानकारी दिएको छ । तालिबानसमर्थक लडाकूको

झण्डै बीस हजार चिनियाँ विद्यार्थीको आवेदन 

बेइजिङ, २८ असार : बेलायती विश्वविद्यालयमा अध्ययनका लागि चीनका १९ हजार ७६० जनाले आवेदन दिएका छन् ।आवेदन दिनेहरुको यो संख्या अघिल्लो बर्षको भन्दा ३० प्रतिशत बढी भएको चाइना डेलीले शनिबार

अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार सम्झौता, के कार्यान्वयन सम्भव छ ?

सोमनाथ लामिछाने । काठमाडौँ, २८ असार : नाइजरको राजधानी नियामेमा अघिल्लो साता अर्थात् जुलाई ७ मा सम्पन्न अफ्रिकी युनियनको शिखर बैठकमा अफ्रिकी सरकार एवं राज्य प्रमुखहरुले एउटा ऐतिहासिक व्यापार सम्झौतामा

भारतमा बर्षापछिका घटनामा परी पन्ध्रको मृत्यु  

लखनाउ, २८ असार : भारतको उत्तर प्रदेशमा वर्षापछि भएका विभिन्न्न घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । गत तीन दिनको अवधिमा १४ जिल्लामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी

जनगणनामा नागरिकतासम्बन्धी थप प्रश्न राख्न ट्रम्पले प्रयास नगर्ने

वासिङ्टन, २७ असार : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा हुने जनगणनाको प्रश्नपत्रमा नागरिकतासम्बन्धी प्रश्नावली थप्नका लागि थप प्रयास नगर्नुहुने भएको छ । उहाँले केही प्रश्न थप्ने प्रस्ताव गरेकोमा

राष्ट्रिय हात्ती व्यवस्थापन योजना बन्दै 

विन्घोक, २७ असार : हात्ती संरक्षण तथा व्यवस्थापनका लागि नामिबियामा राष्ट्रिय योजना निर्माण गर्न लागिएको छ । देशमा अहिले हात्तीको संख्या झण्डै २४ हजार पुगेकाले तिनीहरुको व्यवस्थापनका लागि छुट्टै राष्ट्रिय

पाकिस्तानमा भएको दुर्घटनामा १६ को मृत्यु 

इस्लामावाद, २७ असार : पाकिस्तानमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी शुक्रबार कम्तीमा १६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमहरुले जनाएअनुसार शुक्रबार बिहान भएको पहिलो दुर्घटनामा ११ पर्यटकको मृत्यु

बिवाह समारोहमा आत्मघाती आक्रमण, पाँच सर्वसाधारणको मृत्यु

जलालाबाद, अफगानिस्तान, २७ असार : अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक बिवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन्

आगलागीबाट चार जनाको मृत्यु

नानचाङ, चीन, २७ असार : चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ । चीनको जिङ्सी प्रान्तमा पर्ने सो नगरको आवासीय भवनमा आगलागी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.