अन्तर्राष्ट्रिय

युक्रेनमा हेलिकप्टर दुर्घटना

किभ, ३१ असार : युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ ।

रुसको रोस्तोभमा आतंकवादी आक्रमणको प्रयास

मस्को, ३१ असार : रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस)ले तयार पारेको आक्रमणको प्रयासलाई बिफल बनाइएको जनाएको छ । आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको

लिबियाका आप्रवासी बन्दीगृह बन्द गर्न आग्रह

त्रिपोली, ३१ असार : शरणार्थी सम्बन्धी संयुक्तराष्ट्र संघीय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले अवैध आप्रवासीलाई नजरबन्द गर्न लिबियामा खोलिएका बन्दीगृहहरु बन्द गर्न आग्रह गरेको छ । युएनएचसिआरले ट्वीट गर्दै २०० जना

मेक्सिको पार गरी आउने कागजातविहीन आप्रवासीलाई शरण नदिइने : अमेरिका

वासिङ्टन, ३० असार : अमेरिकी प्रशासन केन्द्र ह्वाइट हाउसले सोमबारदेखि मेक्सिकोसँगको दक्षिणी सिमाना पार गरी अमेरिका प्रवेश गर्ने आप्रबासीलाई दिइदै आएको शरणसम्बन्धी प्रावधानमाथि रोक लगाउने घोषणा गरेको छ । कागजातविना

कार्यस्थलमा हुने हिंसामा शुन्य सहनशिलता अपनाउन राष्ट्रसंघीय आग्रह

काबुल, ३० असार : अफगानिस्तानमा बनाइने नीतिमा कार्यस्थलमा हुने लैङ्गिक हिंसाप्रति “शन्य सहनसिलता” अवलम्बन गर्न राष्ट्रसंघीय एक वरिष्ठ अधिकारीले आग्रह गरेका छन् । सरकारी अधिकारीहरुलाई राष्ट्रसंघीय अधिकारीले लैङ्गिक हिंसाका घटनाबाट

बाढीका कारण बङ्लादेशमा २० को मृत्यु, पाँच लाख प्रभावित

ढाका, ३० असार : बङ्लादेशमा आएको बाढी पहिरोमा परी पछिल्लो समय कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको एक तिहाईभन्दा बढी जिल्लामा बाढीको प्रभाव परेको र झण्डै पाँच लाख

बालबालिकाको खानामा चिनीको मात्रा धेरै : डब्लुएचओ

कोपेनहेगेन, ३० असार : बालबालिकाका लागि व्यवसायीकरूपमा तयार पारिएका खाद्य पदार्थमा चिनीको मात्रा अत्यधिक रहेको पाइएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । खाद्य पदार्थमा समावेश गरिएका चिजहरुको सूची

‘आप्रवासी मूलका सांसदविरूद्धको आलोचना अमेरिकी राष्ट्रपति ट्रम्पको जातिवादी अभिव्यक्ति’

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ३० असार : आप्रबासी महिला सांसदप्रति लक्षित गर्दै आक्रामक रूपमा ट्वीट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि रङ्गको आधारमा विभेद गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले

इरानी विदेशमन्त्रीलाई संयुक्त राष्ट्रसंघको भ्रमण गर्न प्रवेशाज्ञा 

वासिङटन, ३० असार : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानी विदेशमन्त्री मोहमद जाभेद जारिफलाई संयुक्त राष्ट्रसंघीय मुख्यालय भ्रमणको लागि प्रवेशाज्ञा प्रदान गरिएको जानकारी दिनुभएको छ । यो पछिल्लो समाचारले इरान र

अमेरिकासँग वार्ता गर्न तयार रहेको इरानी राष्ट्रपतिको भनाई

तेहरान, ३० असार : इरानका विरुद्धमा लगाइएको नाकाबन्दी हटाउने हो भने इरान अमेरिकासँग वार्ताको टेबलमा बस्न तयार रहेको इरानी राष्ट्रपति हसन रौहानीले बताउनुभएको छ । उहाँले भन्नुभयो– यदि अमेरिकाले इरानका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.