अन्तर्राष्ट्रिय

भविष्य ‘विश्ववादी’को होइन, ‘देशभक्त’ को हुनेछ : ट्रम्प

संयुक्त राष्ट्रसंघ, ७ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यवस्थामाथि नयाँ आक्रमण गर्दै मङ्गलबार विश्ववादीहरूले नजित्ने बताउनुभएको छ । राष्ट्रसंघमा सम्वोधन गर्दै उहाँले भन्नुभयो, “भविष्य विश्ववादीको नभै देशभक्तको हुनेछ

प्रधानमन्त्री जोनसनद्वारा विपक्षीसँग निर्वाचनबारे कुराकानी गर्ने

संयुक्त राष्ट्रसंघ, ७ असोज : बेलायती प्रधानमन्त्रीद्वारा अदालतको निर्णयपछि प्रतिपक्षी दललाई निर्वाचनका लागि समर्थन गर्न पुनः आग्रह गर्ने हुनुभएको छ। बेलायतको सर्वोच्च अदालतले प्रधानमन्त्री जोनसनको संसद निलम्वन गर्ने निर्णय गैरकानूनी

पाकिस्तानमा ५.८ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा तीनको मृत्यु

इस्लामावाद, ७ असोज : पूर्वी पाकिस्तानमा मङ्गलबार ५.८ रेक्टर स्केलको भूकम्प ग्एको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पको केन्द्रविन्दु पाकिस्तान प्रशासित काश्मिरी शहर मिरपुरको नजिकै रहेको बताइएको छ ।

संसद निलम्बन गर्ने प्रधानमन्त्रीको निर्णय गैरकानूनी : सर्वोच्च अदालत

लण्डन, ७ असोज : संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको छ । संसदमा प्रतिनिधित्व गर्ने प्रधानमन्त्री जोनसनको दल कन्जरभेटिभ पार्टीका सदस्यहरूसमेत ब्रेक्जिटका बिषयमा

इन्डोनेसिया हिंसामा २४ को मृत्यु

जकार्ता, ७ असोज : इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २४ जनाको पुगेको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा अन्य ७२ जना घाइते

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

कलात, ७ असोज : अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सोमबार तालिबान लडाकूविरुद्ध भएको नेटोआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा परी नौ तालिबान लडाकू मारिएका स्थानीय स्रोतले मङ्गलबार जनाएको छ । कलात

अल्जेरियाको अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु

अल्जियर्स, ७ असोज : अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ । राजधानी अल्जियर्सबाट करिब

इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन : ट्रम्प 

संयुक्तराष्ट्र संघ, ७ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता संयुक्तराष्ट्र संघ महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटघाट हुन सक्ने सम्भावना रहेको बताउनुभएको छ । तर उहाँले भेटघाटको औपचारिक

नर्सिङ अस्पतालमा आगलागी, कम्तीमा दुई व्यक्तिको मृत्यु 

सोल, ७ असोज : दक्षिण कोरियामा रहेको एक अस्पतालमा भएको आगलागीमा परी दुई वृद्धको मृत्यु यहाँको समाचार समिति योन्हापले मङ्गलबार जानकारी दिएको छ । दक्षिण कोरियाको राजधानी शहर सोलबाट करिब

पोर्टो रिकोमा ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प

सान जुआन, ७ असोज : क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.