अन्तर्राष्ट्रिय

संसद निलम्बनबारे बेलायती सर्वोच्च अदालतले मङ्गलबार निर्णय गर्ने 

लण्डन, ६ असोज : बेलायतको सर्वोच्च अदालतले संसद निलम्वनसम्बन्धी मुद्दामा मङ्गलबार निर्णय गर्ने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले गरेको निलम्बनसम्वन्धी निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा केही दिन पहिले मुद्दा दर्ता

इजरायली राष्ट्रपतिले सम्भावित प्रधानमन्त्रीका दुबै उम्मेदवारसँग परामर्श लिने 

जेरुसेलम, ६ असोज : इजरायलका राष्ट्रपति रेउभेन रिभ्लिनले प्रधानमन्त्रीका सम्भावित दुबै उम्मेदवारसँग परामर्शका लागि सोमबार राष्ट्रपतिको कार्यालयमा बोलाउनुभएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी दलका नेता बेन्नी गान्टजलाई उहाँले

इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते 

जकार्ता, ६ असोज : इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका

बेलायतको अडान बमोजिम बहिर्गमन सम्झौता कठिन 

बर्लिन, ६ असोज : यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का प्रमुख वार्ताकार मिसेल वार्नियरले लण्डनको वर्तमान अडान अनुसार बहिर्गमनका सम्झौताका लागि सहमति बन्ने आधार नदेखिएको बताउनुभएको छ ।

जापानमा आँधीका कारण ५० घाइते 

टोकियो, ६ असोज : जापानमा सोमबार आएको तपाह नाम दिइएको आँधीका कारण कम्तीमा ५० जना घाइते भएको अधिकारीहरुले सोमबार जनाएका छन् । जापानको मौसम विभागले दिएको जानकारी अनुसार देशको दक्षिणी

पाकिस्तानी प्रधानमन्त्रीद्वारा अमेरिकी सांसदलाई काश्मिरबारे ‘व्रिफिङ’ 

न्युयोर्क, ६ असोज : न्युयोर्कमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकी सांसदहरूलाई काश्मिर घटनाबारे जानकारी गराउनुभएको छ । भारतले काश्मिर बिषयमा लिएको पछिल्लो कदमपछि भारतसँग व्यापारिक कारोबार बन्द गरेका खानले

बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुग्यो

ढाका, ६ असोज : लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस बर्ष बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा

कक्षाकोठा भत्किँदा सात बालबालिको मृत्यु

नैरोबी, ६ असोज : केन्याको राजधानी शहर नैरोबीमा अवस्थित एक बिद्यालयको कक्षाकोठा सोमबार भत्किँदा सातजना बालबालिकाको मृत्यु भएको केन्याली सरकारका प्रवक्ताले बताउनु भएको छ । सो घटनामा परी सात व्यक्तिको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको संयुक्त सम्बोधन 

वासिङटन, ६ असोज :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अमेरिकामा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गर्नुभएको छ । भारतीय मूलका दशौँ हजार अमेरिकी नागरिक र

दक्षिण अफ्रिकामा गैंडा चोरीशिकारी घट्यो

केप टाउन, ६ असोज : दक्षिण अफ्रिकाले गैंडाको चोरीशिकारीमा कठोर कदम लिएसँगै गैंडा मारिनेक्रम घटेको दक्षिण अफ्रिकी मन्त्री बारबरा क्रिसीले बताउनुभएको छ । वातावरण, वन तथा मत्स्यपालन मन्त्री बारबराले यस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.