लन्डन, ६ असोज : बेलायतको निकै पुरानो टूर कम्पनी थोमस कूकले अतिरिक्त रकम जुटाउन नसकेपछि टाट पल्टिएको घोषणा गरिएको छ । कम्पनीले विश्वभर गरेका छ लाख यात्रा बुकिङ पनि रद्द
बोगोटा, ६ असोज : मध्य अमेरिकी राष्ट्र कोलम्बियाको एउटा प्रहरी जाँच चौकीमा भएको ग्रिनेड आक्रमणमा कम्तीमा १६ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देशको उत्तरतर्फ रहेको
जेरूसेलम, ५ असोज : इजरायलमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयनका लागि गृहकार्य गरिरहेका समय पूर्व रक्षामन्त्री अभिडोर लिबरम्यानले निवर्तमान प्रधानमन्त्री वेन्जामिन नेतन्याहु वा अर्का नेता वेन्नी गान्ज कसैलाई पनि सिफारिस नगर्ने
बेइजिङ, ५ असोज : चीनले आइतबार नयाँ चीनको मानव अधिकार कार्य विकासको ७० वर्ष नामक स्वेत–पत्र आइतबार जारी गरेको छ । चीनको राज्य परिषदको प्रेस कार्यालयद्वारा जारी श्वेत–पत्रमा ७० वर्षअघि
बङ्गलादेश, ५ असोज : बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै
म्याड्रिड, ५ असोज : यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्झौताका लागि लण्डन र ब्रसेल्सले अब थप ढिलाई गर्नु नहुने निवर्तमान यूरोपेली आयोगका प्रमुख जाँ क्लाउड यङ्करले बताउनुभएको छ
न्यूयोर्क, ५ असोज : संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुग्नु भएको छ । उहाँले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसक्नु भएको भ्रमणमा सँगै रहेका पाकिस्तानी
वासिङ्टन, ५ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भएदेखि नै सुल्झन बाँकी रहेका अनगिन्ती विदेश नीतिहरुको सूची राष्ट्रपति
नानिङ, चीन, ५ असोज : चीनको अग्रसरतामा खुलेको एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले दक्षिण पूर्वी एसियाली मुलुक (आसियान) का छ वटा परियोजनामा एक अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको
तेहरान, ५ असोज : इरानी राष्ट्रपति हसन रौहानीले रणनीतिक महत्वको पर्सियाली जलक्षेत्रको सुरक्षामा इरानले नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइतबार बताउनुभएको छ । तेहरानमा आयोजित सैनिक परेड कार्यक्रममा उहाँले पर्सियाली जलक्षेत्रमा