अन्तर्राष्ट्रिय

जेलेन्स्की र ट्रम्पबीच आगामी हप्ता भेटवार्ता हुने 

किभ, ३ असोज : यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपतिबीच आगामी हप्ता न्यूयोर्कमा भेटवार्ता हुनेभएको किभको उच्चस्तरीय एक स्रोतले शुक्रबार जनाएको छ । जेलेन्स्कीले गत मे महिनामा सत्तारोहण गरेपछि

पाकिस्तानमा डेङ्गुबाट यस बर्ष १६ को मृत्यु, नौ हजार प्रभावित

इस्लामावाद, ३ असोज : पाकिस्तानमा डेङ्गुका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार डेङ्गुबाट देशभरी अरु ९ हजार ६ सय

यौन दुव्र्यवहारको आरोपमा पूर्वमन्त्री चिनमायानन्द पक्राउ

शाहजाहनपुर, उत्तर प्रदेश, २ असोज : युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ । भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर

जर्मनीको आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा 

बर्लिन, ३ असोज : जर्मनीमा सन् २०१९ को दोस्रो त्रैमासिकसम्ममा यहाँ प्रयोग हुने कुल विद्युतको ४६ प्रतिशत उत्पादन नवीकरणीय उर्जाबाट भएको तथ्याङ्क जर्मनीको संघीय तथ्याङ्क कार्यालय (डेस्टाटिस)ले शुक्रबार सार्वजनिक गरेको

ड्रोन आक्रमणमा १८ सर्वसाधारणको मृत्यु

जलालाबाद, अफगानिस्तान, ३ असोज : अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ

साउदीको नेतृत्वमा यमनमा हवाई आक्रमण 

साना, ३ असोज : साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले शुक्रबार बिहान यमनको ‘लाल सागर’ बन्दरगाह शहर होडेडाको चारवटा क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरेको छ । यमनी हुथी विद्रोहीहरूलाई

अडानी समूहले बिकानेर खेट्री प्रसारण लाइन किन्यो

अहमदाबाद, ३ असोज : अडानी ट्रान्समिसन लिमिटेड (एटीएल) ले बिकानेर खेट्री ट्रान्समिशन लिमिटेडको सम्पूर्ण शेयर खरिद गरेको छ । उक्त शेयर खरिदका लागि पिएफसी कन्सल्टिङ लिमिटेडसँग सम्झौता गरिएको अडानीले जनाएको

दक्षिण कोरिया, जापानी कुटनीतिज्ञहरुबीच वार्ता 

सियोल, ३ असोज : दक्षिण कोरिया र जापानका उच्च कुटनीतिक तहमा कोरियाली युद्धताकाको जबर्जस्ती श्रम र द्विपक्षीय व्यापार विवादका विषयमा टोकियोमा शुक्रबार वार्ता भएको छ । सियोलस्थित विदेश मन्त्रालयका अनुसार

राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश

वासिङटन, ३ असोज : संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ । अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ

भारत सरकारका आर्थिक नीतिहरुप्रति प्रियन्का गान्धीको कटाक्ष

नयाँ दिल्ली, ३ असोज : भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित सम्बोधन गर्न भारतको केन्द्र सरकारले पर्यात नीतिगत सुधार गर्न नसकेको भन्दै मोदी सरकारको आलोचना गर्नुभएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.