अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको भूकम्प   

आम्बोन सिटी, इन्डोनेसिया, ९ असोज : इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा बिहीबार ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली उद्धार संस्थाहरुका अनुसार भूकम्पबाट हालसम्म एक व्यक्तिको मृत्यु भएको र अरु

बेलायती प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नै प्रश्न

लण्डन, ८ असोज : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सांसदहरूले संसद् निलम्बनका बारेमा प्रश्नै प्रश्न गरेका छन् । संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको निर्णय गैरकानुनी भएको फैसला बेलायती सर्वाेच्च अदालतले सुनाएको

इजिप्टमा एक हजार प्रदर्शनकारी प्रक्राउ

कायरो, ८ असोज : इजिप्टमा भएको प्रदर्शनबाट एक हजारभन्दा बढी प्रदर्शनकारीलाई अधिकारीहरूले पक्राउ गरेका छन् । अधिकारवादी दुई समूहले दिएको जानकारी अनुसार राष्ट्रपति अब्देल फताह अल सिसिको बहिर्गमनको माग गर्दै

हवाई आक्रमणमा परी ११० विद्रोही मारिए

काबुल, ८ असोज : अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी ११० भन्दा बढी विद्रोही मारिएका छन् । घटनामा परी अरू चार दर्जनभन्दा बढी विद्रोही लडाकूहरु गम्भीर घाइते पनि भएको अधिकारीहरुले

अफगानिस्तानमा सुरक्षा कारबाहीमा छ तालिबान मारिए, बीस सर्वसाधारण मुक्त

मेथार्लाम, अफगानिस्तान, ८ असोज : अफगानिस्तानको पूर्वी भागमा रहेको लघामान प्रान्तमा यहाँको सुरक्षा बलले तालिबान लडाकूविरुद्ध गरेको कारबाहीको क्रममा छ जना लडाकू मारिएका छन् । सो कारबाहीको क्रममा तालिबानको कब्जामा

पाकिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते

इस्लामावाद, ८ असोज: पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार

टर्कीमा बम विस्फोटन

अंकारा, ८ असोज : टर्कीको अडाना प्रान्तमा सडक किनारामा थापिएको बम बुधबार विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रहरी बोकेको एउटा बस बम आक्रमणमा परेको हो

अमेरिका र इरानलाई वार्तामा बस्न फ्रान्सेली राष्ट्रपतिको आग्रह 

संयुक्त राष्ट्रसंघ, ८ असोज : फान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले संयुक्त राज्य अमेरिका र इरानलाई वार्तामा बस्न आग्रह गर्नुभएको छ । उहाँले यी दुवै देशलाई वार्तामा बस्ने समय भइसकेको बताउनुभएको हो

अल्जेरियाली अदालतद्वारा पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय

अल्जियर्स, ८ असोज : अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ । सन् २०१३ मा राष्ट्रपति बौतेलिफालाई हृदयाघात भएर सख्त बिरामी भएपछि उहाँका

पाकिस्तानको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, ३०० भन्दा बढी घाइते

इस्लामावाद, ७ असोज : पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको प्रहरीले बताएको छ । मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले टेलिभिजनमार्फत जानकारी दिँदै भन्नुभयो, “पूर्वी पाकिस्तानको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.