अन्तर्राष्ट्रिय

इजिप्टले विरोधी नियन्त्रणको शैलीलाई ‘व्यापक परिवर्तन’ गर्नुपर्छ : राष्ट्रसङ्घ

जेनेभा, १० असोज : संयुक्त राष्ट्रसङ्घले इजिप्टका अधिकारीहरूलाई ‘उनीहरूको विरोध नियन्त्रणको शैली’ लाई व्यापक परिवर्तन गर्नुपर्ने बताएको छ । पछिल्ला केही दिनमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी विरोधी प्रदर्शनमा करिब

म्यानमारमा दुर्घटनाका कारण आठ महिनामा तीन हजार ६०० को मृत्यु

याङ्गुन, १० असोज : म्यानमारमा सन् २०१९ को पहिलो आठ महिनामा दुर्घटनामा परी कुल तीन हजार ६०२ व्यक्तिको मृत्यु भएको छ । यो अवधिमा अरु कुल १७ हजार ४० जना

साउदी अरब पर्यटकका लागि पनि खुल्ला

रियाद, १० असोज : साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ । अति रुढीवादी मुस्लीम मुलुक साउदी अरबले शुक्रबार पर्यटकहरुलाई पनि स्वदेशमा स्वागत गर्ने घोषणा गरेको

जर्मनीमा शिशु स्याहार केन्द्रको अभाव

बर्लिन, ११ असोज : जर्मनीमा तीन बर्षमूनिका शिशुहरूको सेवाका लागि अझै झण्डै तीन लाख २० हजार स्थानमा शिशु स्याहार केन्द्रको अभाव रहेको जर्मन इकोनोमिक इन्स्टिच्युटले शुक्रबार सार्वजनिक गरेको एक अध्ययन

दुर्घटनामा परी भारतमा १३ को मृत्यु 

जोधपुर, भारत, १० असोज : भारतको राजस्थान राज्यमा शुक्रबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । जोधपुर—जैसाल्मेर राजमार्ग अन्तर्गतको सडक खण्डमा दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका

चिनियाँ विदेशमन्त्रीद्वारा आधारहीन आलोचना अस्वीकार

संयुक्त राष्ट्रसंघ, १० असोज : चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गर्नुभएको छ । उहाँले स्वशासित क्षेत्र हङकङ

अमेरिकामा शरण दिइने सङ्ख्यामा थप कटौती

वासिङ्टन, १० असोज : संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनस्र्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले

रुसद्वारा उत्तर कोरियाली माझीहरु पक्राउ

मस्को, १० असोज : रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ । साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा

फ्रान्सेली रसायन कारखानामा बिस्फोट

फ्रान्स, १० असोज : फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भिषण आगलागी शुक्रबार नियन्त्रणमा आएको छ । आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरु

टोङ्गामा नयाँ प्रधानमन्त्री नियुक्त 

सुभा , १० असोज : टोङ्गाका अर्थमन्त्री पोहिभा टु आई वान्टोआ नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । पूर्व प्रधानमन्त्री आकिलीसी पोहिभाको ठाउँलाई बान्टोआले प्रतिस्थापन गर्नु भएको हो । आकिलिसीको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.