अन्तर्राष्ट्रिय

फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प

मनिला, १२ असोज : दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो ।

कडा सुरक्षा र आक्रमणबीच अफगानी राष्ट्रपतिका लागि भएको मतदान सम्पन्न  

काबुल, ११ असोज : अफगानिस्तानमा कडा सुरक्षा र बम आक्रमणका घटनाबीच शनिवार भएको राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको छ । मतदान केन्द्रलाई निशाना बनाउने बताएका तालिबान लडाकुको चेतावनीबीच देशभरि ७० हजार

चीनको खुद्रा बजारको बिक्री दरमा वृद्धि

बेइजिङ, ११ असोज : चीनको खुद्रा विक्री दर सन् २०१८ मा सामान्य वृद्धि भएको यहाँको वाणिज्य मन्त्रालयले जनाएको छ । गत बर्षको विक्री परिमाण ४.७४ ट्रिलियन अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा

इरानसँग तेल र ग्यासको कारोबारलाई जारी राखिने ः टर्की 

अङ्करा, ११ असोज : अङ्कराले इरानबाट आयात गरिरहेको पेट्रोलियम पदार्थ तथा ग्यासको कारोबारलाई निरन्तरता दिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताउनुभएको छ । इरानमाथि अमेरिकीले लगाएको नाकावन्दीका वाबजुद पनि

‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोबर्ट ‘स्काइपर’ टावर चढेपछि पक्राउ

फ्रेङ्कफर्ट, ११ असोज : गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोबर्ट जर्मनीको फ्रेङ्कफर्ट शहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ पर्नुभएको छ । सन्ताउन्न बर्षीय रोबर्टले पक्राउ पर्नुभन्दा पहिले आधा घण्टाको

बाढीका कारण भारतमा ४४ जनाको मृत्यु 

नयाँदिल्ली, ११ असोज : भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन् । देशको उत्तर प्रदेश राज्यमा

राष्ट्रपतिका लागि रोमानीयामा १४ जना उम्मेदवार

बुचरेस्ट, ११ असोज : रोमानीयाको राष्ट्रपति पदका लागि शुक्रबारसम्ममा १४ जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन विभागले शुक्रबार दिएको जानकारी अनुसार १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेद्वारी

अफगानिस्तानमा राष्ट्रपति चयनका लागि मतदान जारी, कडा सुरक्षा व्यवस्था

काबुल, ११ असोज : अफगानिस्तानमा शनिबार नयाँ राष्ट्रपतिचयनका लागि मतदान भइरहेको छ । तर यस मतदानलाई प्रभाावित पार्नेगरी तालिबानहले विस्फोट गर्ने क्रम पनि जारी रहेको बताइएको छ . यहाँका तालिबानहरुले

इन्डोनेसियामा भीषण भूकम्पको एक वर्ष

पालु, इन्डोनेसिया, ११ असोज : इन्डोनेसियाको पालु शहरलाई केन्द्रबिन्दु बनाएर गएको भीषण भूकम्पको शनिबार एक वर्ष पूरा भएको छ । यस भूकम्पमा परी करिब ४ हजार व्यक्तिको मृत्यु भएको थियो

लिबियामा हवाई कारबाहीमा सत्र आइएस लडाकू मारिए

त्रिपोली, ११ असोज : अमेरिकी अफ्रिकी कमाण्ड (अफ्रिकम) ले लिबियामा इस्लामिक स्टेट्स (आइएस) लडाकूबिरुद्ध गरेको हवाई कारबाहीमा परी लिबियामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । अफ्रिकमले शुक्रबार दिएको जानकारी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.