मस्को, १४ असोज : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका
लिमा, १४ असोज : पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गर्नुभएको छ । पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा
ताइपेइ, १४ असोज : ताइवानमा मंगलबार भत्किएको एउटा पुलभित्र कम्तीमा छ जना पुरिएको आशंका गरिएको छ । पुलले एउटा माछा मार्ने डुङ्गालाई थिचेको र त्यस डुङ्गामा कम्तीमा छ जना सवार
पटना, १४ असोज : भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य
लण्डन, १३ असोज : बेलायतको राजधानी लण्डनको प्रहरी कार्यालयमा दैनिक ५० ओटा घृणाजन्य अपराधिक घटना दर्ता हुनेगरेका छन् । सन् २०१८ भरीमा १९ सय घटना दर्ता भएको सोमबार सार्वजनिक भएको
हाङझोउ, १२ असोज : चीनको पूर्वी क्षेत्रस्थित झेजिआन प्रान्तको निङ्बो शहरमा एक फ्याक्ट्रीमा लागेको आगोमा परी कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय अधिकारीले सोमबार जानकारी गराएका छन् । निङ्हाई जिल्लाको
लखनउ, १३ असोज : भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार उत्तर प्रदेशको
काबुल, १३ असोज : अफगानिस्तानका प्रमुख कार्यकारी तथा राष्ट्रपति असरफ घानीका प्रमुख प्रतिस्पर्धी अब्दुल्लाह अब्दुलाहबीच प्रतिस्पर्धा रहने मानिएको गत हप्ता सम्पन्न राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मतदानबाट आफ्नो विजय भएको नेता
साना, १३ असोज : यमनी हुथी विद्रोहीद्वारा राष्ट्रसंघको रोहवरमा ३५० कैदी रिहा गर्ने उक्त समूहको अल मसिरा टेलिभिजनले सोमबार जानकारी गराएको छ । “सोमबार स्वतन्त्र भएका कैदीहरूको रिहाई कैदीहरू आदानप्रदानका
साना, १३ असोज : इरान सरकारको समर्थन रहेका हुथी विद्रोहीहरुले करिब २०० सरकार समर्थक लडाकूलाई मारेको र अन्य २ हजार जनालाई कैदमा राखिएको आइतबार दाबी गरेका छन् । साउदी अरेबियाको