अन्तर्राष्ट्रिय

कम्बोडियाका राजा चीनबाट स्वदेश फिर्ता

नोमपेन, १५ असोज : कम्बोडियाका राजा नोरोडोम सिहामोनी बुधबार स्वदेश फर्किनु भएको छ । उहाँसँगै उहाँकी आमा तथा पूर्वरानी नोरोडोम मोनीनेथ सिहनौक एक महिनाभन्दा बढी समयपछि स्वदेश फर्किनु भएको हो

विश्व सैन्य खेलकूदमा २ लाख ३६ हजार स्वयमसेवक हुने 

उहान, १५ असोज : चीनमा हुन लागेको सातौँ विश्व सैन्य खेलकूद प्रतियोगितामा दुई लाख ३६ हजार जना स्वयमसेवक परिचालन हुनेभएका छन् । तीमध्ये दुई लाख १० हजार जना शहरी क्षेत्रमा

मानवरहित विमान कारबाहीमा परी पाँच आइएस लडाकू मारिए

जलालाबाद, अफगनिस्तान, १५ असोज : अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा नेटोआवद्ध संयुक्त सेनाले इस्लामिक स्ट्ेटस आतङ्कारी (आइएस) लडाकूविरुद्ध सुरक्षा कारबाही गरेका छन् । मानवरहित विमान (ड्रोन) कारबाहीमा परी पाँच लडाकू मारिएका

इराकमा सरकार विरोधी प्रदर्शन 

बग्दाद, १५ असोज : आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ सय व्यक्ति घाइते भएका इराकी

उच्चस्तरीय तालिबानी प्रमण्डल पाकिस्तान भ्रमणमा

इस्लामाबाद, १५ असोज : अफगानिस्तानको विद्रोही समूह तालिबानले एक उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गरेको छ । रसिया, चीन, पाकिस्तान र इरानको भ्रमण गर्ने यसअघिकै घोषणा बमोजिम प्रमण्डललाई

नयाँ चीन स्थापनाको ७० औँ बर्षगाँठ पूरा, भब्य कार्यक्रमसहित स्थापना दिवस मनाइयो

बेइजिङ, १४ असोज : जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा मङ्गलबार चीनले देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी भब्यताका साथ मनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन नेता

उत्तर कोरिया–अमेरिका वार्ता पहलका लागि कार्यदलस्तरीय वार्ता हुँदै

प्योङयाङ, १४ असोज : वासिङ्टन र प्योङयाङ आगामी अक्टोबर ४ मा प्रारम्भिक भेट गर्ने र अक्टोबर ५ मा कार्यदलस्तरीय वार्ता गर्न सहमत भएका उत्तर कोरियाली विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको

हुथीको सङ्केतसँगै राष्ट्रसंघीय प्रतिनिधि यमनमा

साना, १४ असोज : यमनमा द्वन्द्वरत विद्रोही हुथी समूहले शान्तिका लागि देखाएको सङ्केतसँगै संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि मार्टिन ग्रिफिथ्स मङ्गलबार यमनको राजधानी सानामा आइपुग्नुभएको छ । ग्रिफिथ्सले साना र

मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ हुने 

मुम्बई, १४ असोज : भारतको फिल्मी सहर भनेर चिनिने मुम्बइमा गान्धी चलचित्र महोत्सव ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गरिने भएको छ । भारतका राष्ट्रपिताका रुपमा मानिने महात्मा गान्धीको १५० औँ

रुसी प्रधानमन्त्री क्युबा जाँदै

हवाना, १४ असोज : रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेभ आगामी बिहीबार क्युबा भ्रमणमा जान लाग्नुभएको छ । रुसको विदेश मन्त्रालयका उच्च अधिकारीले दिएको जानकारी अनुसार उहाँ आगामी बिहीबार र शुक्रबार औपचारिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.