अन्तर्राष्ट्रिय

राजनीतिक गतिरोधबीच इजरायली सांसदहरूद्वारा सपथ ग्रहण

जेरूसेलम, १६ असोज : इजरायलमा केही दिन पहिले भएको निर्वाचनको परिणामबाट कुनै पनि पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसकेपछि सरकार गठनका बिषयमा देखिएको राजनीतिक गतिरोधबीच यहाँका सांसदहरूले बिहीबार संसद सदस्य (क्नेसेट)

पेरिसको प्रहरी मुख्यालयमा आक्रमण हुँदा चार प्रहरीको मृत्यु 

पेरिस, १६ असोज : फ्रान्सको राजधानी पेरिसको मध्यक्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैजना प्रहरी अधिकारी रहेका

एयर इन्डियाद्वारा नमस्कार सेवा सुरु

नयाँ दिल्ली, १६ असोज : भारतको राष्ट्रिय ध्वजावहाक हवाई सेवा कम्पनी एयर इन्डियाले आफ्नो सेवालाई प्रभावकारी बनाउन नमस्कार सेवा सुरु गरेको छ । नयाँ दिल्ली विमानस्थलमा यात्रुहरुका लागि नमस्कार सेवा

आँधिका कारण दक्षिण कोरियामा छको मृत्यु 

बुसान, दक्षिण कोरिया, १६ असोज : दक्षिण कोरियाको विभिन्न ठाउँमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहिवार दिएको जानकारी अनुसार आँधीका कारण अरु केही

अमेरिकी इन्धन आयात, निर्यातमा गत साता कमी आयो

ह्युस्टन, १६ असोज : अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै गत साता घटेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले जनाएको छ । अमेरिकामा गत साता प्रति दिन कच्चा तेल

लाओस, भियतनामबीच लगानी र व्यापारबारे वार्ता  

भिएनटिन, असोज १६ : लाओसका छ वटा उत्तरी प्रान्तहरु र भियतनामको डायन बायन फू प्रान्तबीच व्यापार र लगानीबारे विचारविमर्श शुरु भएको छ । वार्तामा आगामी सन् २०१९–२०२० मा दुबै देशका

दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी

नयाँ दिल्ली, १६ असोज : भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् । महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले

विरोध प्रदर्शन चर्किएपछि बग्दादमा निषेधाज्ञा

बग्दाद, १६ असोज : दुई दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरिएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा नौ जनाको मृत्यु

इन्धनको बदलामा मुलुकको स्वाभिमान साटिन्न : क्युबाली विदेशमन्त्री

हवाना, १६ असोज : अमेरिकी प्रतिबन्धका कारण इन्धनको अभाव झेल्नु परेको क्युबाका विदेश मन्त्री ब्रुनो रोड्रिगेजले इन्धनको बदलामा मुलुकको स्वाभिमानको सौदाबाजी गर्न नसक्ने बताउनुभएको छ । ट्वीटरमार्फत एक टिप्पणी सार्वजनिक

पटनाका दश हजार बाढी पीडितको उद्धार

पटना, भारत, १५ असोज : भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन फौजले विहारको पटना क्षेत्रबाट दश हजारभन्दा बढी बाढी पीडितहरूलाई उद्धार गरिएको जनाएको छ । विहार प्रदेशको राजधानी पटना क्षेत्रबाट उनीहरूलाई उद्धार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.